काठमाडौं, ४ चैत । विश्वकप क्रिकेट प्रतियोगितामा आजदेखि क्वाटरफाईनल खेलहरु सुरु भएका छन् । क्वाटरफाईनलको पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध श्रीलंकाले अहिले व्याटिङ गरिरहेको छ ।
यो समाचार तयार पार्दासम्म ३६ ओभर खेलेर ८ विकेट गुमाएर १२७ रन बनाएको छ ।
श्रीलंका समुह ए मा तेस्रो स्थान हँदै र दक्षिण अफ्रिका समुह बी मा दोस्रो हुँदै क्वाटरफाईनलमा आएका हुन् ।















प्रतिक्रिया