खेलकुद
विश्व रेकर्ड राख्न सफल नेपाली युवालाई आकर्षक अवसर दिँदै अमेरिकाले बोलायो
खोटाङ, १ माघ । विश्व रेकर्ड कायम गरेर गिनिज बुकमा नाम लेखाउन सफल एक नेपाली युवाले अमेरिकामा आकर्षक अवसर पाएका छन् । खोटाङ राजापानीका दिनेश सुनारले ट्वीटिङ ब्याकफिलिप (पछाडि उफ्रने जिम्नेष्टिक खेल) एक मिनेटमा...
मेसीले ३९ वर्ष पुरानो गर्ड मुलरको रेकर्ड तोड्दै बनाए नयाँ कीर्तिमान
काठमाडौँ, १ माघ । बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले युरोपियन फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । स्पानिस ला लिगामा सोमबार विहान रियल सोसिडाडलाई ४–२ ले हराउने क्रममा एक गोल गरेका मेसीले पहिलो श्रेणीको युरोपियन...
बार्सिलोनासँग रियल सोसिडाड ४–२ ले पराजित
लण्डन, १ माघ । लिग लिडर बार्सिलोनाले दुई गोलले पछिपरेको स्थिती उल्टाउँदै ला लिगामा रियल सोसिडाडलाई ४–२ ले पराजित गरेको छ । बार्सिलोनाको कमब्याक जितमा लुइस सुवारेजले २ तथा पाउलिन्हो र मेसीले १–१ गोल...
जिल्लास्तरीय कराँतेः केन्द्रीय डोजो कभर्डहल पहिलो, जेबी एकेडेमी दोस्रो
महेन्द्रनगर, ३० पुस । चौथो जिल्ला स्तरीय खुल्ला कराँते प्रतियोगिताको उपाधि केन्द्रीय डोजो कभर्डहलले जितेको छ । कृष्णपुर १ वाणीस्थित जेबी एकेडेमी स्कुल दोस्रो भएको छ । प्रतियोगितामा सुन्दरीफाँटा डोजो तेस्रो भएको छ ।...
श्यान्टु दोश्रो र नविता लगातार सातौं पटक च्याम्पियन
काठमाडौं, ३० पुस । नेपाल प्रहरीकाद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले राखेप च्याम्पियनसिपअन्तर्गत ३९ औं हुवाई राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् । पुरुष सिंगल्समा श्यान्टु लगातार दोश्रो पटक च्याम्पियन भएका हुन्...
मध्यमाञ्चललाई दोहोरो उपाधि
काठमाडौं, २९ पुस । मध्यमाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत १५ औं पुरुष तथा १४ औं महिला राष्ट्रिय बास्केटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेको छ । मध्यमाञ्चल पुरुष÷महिला दुवैमा च्याम्पियन बन्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष...
बार्सिलोना अन्तिम आठमा प्रवेश
लण्डन, २८ पुस । लिग लडर बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति सेल्टा भिगोलाई ५–० ले पराजित बार्सिलोना समग्रमा ६–१ ले विजयी हुँदै अन्तिम आठमा पुगेको हो ।...
राष्ट्रिय कबड्डीको उपाधी आर्मीलाई
बर्दिया, २७ पुस । राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप कबड्डी प्रतियोगिताको उपाधी नेपाली सेनाले हात पारेको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका– १, सिहंबाहिनी खेल मैदान भुरिगाउँमा सम्पन्न भएको फाइनल खेलमा महिला र पुरुष दुवै तर्फ...
राष्ट्रिय सुटिङमा सुस्मिताको अग्रता
काठमाडौं, २७ पुस । मध्यमाञ्चलकी सुस्मिता नेपालले राखेप च्याम्पियनसिपअन्तर्गत २३ औँ पुरुष तथा २२ औँ महिला राष्ट्रिय सुटिङ प्रतियोगिताको पहिलो दिन आज महिला १० मिटर एयर राइफलमा ३८३ अंकको अग्रता बनाएकी छिन् । ‘डेब्यु’...
म्यानचेष्टर सिटीसँग ब्रिस्टोल पराजित
लण्डन, २६ पुस । सर्जियो अगुएरोले इन्जुरी टाइममा गोल गरेपछि लिग लिडर म्यानचेष्टर सिटीले इएफएल कपको सेमिफाइनलको पहिलो लेगमा ब्रिस्टोल सिटीलाई पराजित गरेको छ । घरेलु मैदान सिटीले एक गोलले पछि परेको अवस्था उल्टाउँलै...
इङल्याण्डलाई खड्कियो जो रुटको अभाव, अष्ट्रेलियाले ४–० ले जित्यो एसेज
काठमाडौँ, २४ पुस । अष्ट्रेलियाले ४–० ले एसेज सेरिज जितेसँगै सेरिज उसको प्रभुत्वलाई प्रष्ट देखिएको छ । स्टीभ स्मीथको टिमले एक दिवसीय पारी र १२३ रनले जित हासिल ग-यो । इङल्याण्डलाई विस्फोटक ब्याट्सम्यान जो...
रियल मड्रिड सेल्टाभिगोसँग बराबरीमा रोकियो
लण्डन, २४ पुस । स्पानिस ला लिगा अन्तर्गत भएको खेलमा साविक विजेता रियल मड्रिड सेल्टाभिगोसँग २–२ गोलको बराबरीमा रोकिएको छ । आइतबार राति गारेथ बेलले ३ मिनेटको अन्तरमा दुई गोल गर्दा पनि रियल बराबरीमा...