काठमाडौं, २३ फागुन । विश्वकप क्रिकेट प्रतियोगिताको शनिवारको दोस्रो खेलमा जिम्वावेलाई ५ रनले पराजित गर्दै आयरल्याण्ड विजयी भएको छ ।
टस हारेर पहिले व्याटिङको निम्तो पाएको आयरल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३३१ रन बनाएको थियो । जवाफी व्याटिङमा उत्रिएको जिम्वावेले ५९.३ ओभरमा सबै विकेट गुमाएर ३२६ रन मात्रै बनायो ।
अन्तिम समयमा जिम्वावेको व्याटिङ राम्रो नहुँदा हार व्यहोरेको हो ।














प्रतिक्रिया