काठमाडौं । नेपाली काँग्रेसको सहमहामन्त्रीमा प्रकाश स्नेही निर्वाचित भएका छन् ।
दलिततर्फ सहमहामन्त्री पदमा प्रकाश रसाइली ‘स्नेही’निर्वाचित भएका हुन् । उनले ४ हजार ८ सय ३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी मानबहादुर नेपालीले ११ सय २० मत मात्रै प्राप्त गरेका छन्।
तेस्रो स्थानमा रहेका नरेन्द्र पासवनले ७ सय ७२ मत प्राप्त गरेका छन्।













प्रतिक्रिया