आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

खेलकुद

हुम्लामा छैटौं राष्ट्रपति रनिङ शिल्ड सुरु

– नृप हमाल हुम्ला, २४ चैत । हिमाली जिल्ला हुम्लामा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मूल नाराका साथ जिल्लाव्यापी विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । जिल्ला खेलकुद...

टेबल टेनिस खेल्दै प्रचण्डले भने : रामपुर पढ्दा सिकेको प्रधानमन्त्री हुँदा पनि खेल्न छाडिनँ

काठमाडौँ, २३ चैत । पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रलाई एकतावद्ध गर्न खेल क्षेत्र महत्वपूर्ण भएको बताएका छन् । अन्तराष्ट्रिय टेबल टेनिस दिवसको अवसरमा टेबल टेनिस एशोसिएशनले ललितपुरमा...

यस्ता छन् खेलकुदमन्त्री विश्वकर्माका १०० दिनका ३७ योजना

काठमाडौँ, २३ चैत । युवा तथा खेलकूद मन्त्री जगतप्रसाद विश्वकर्माले एक सय दिनको आफ्नो योजना सार्वजनिक गर्नुभएको छ । आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले आफूले एक सय दिनमा गर्ने ३७ वटा कार्यको...

लगातार चौँथो जित निकाल्दै काठमाडौँ गोल्डेन्स डीपीएलको प्लेअफमा

धनगढी, २३ चैत । लगातार चौंथो जित निकाल्दै काठमाडौँ गोल्डेन्सले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । शुक्रबारको खेलमा विराटनगर किङ्सलाई ५ विकेटले हराएसँगै काठमाडौँले डीपीएलको प्लेअफमा स्थान...

प्रधानमन्त्री ओली भ्रमणकै बेला सन्दिप आइपीएलमा चम्किन सक्ने ! 

काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण जारी रहेकै बेला शनिबार क्रिकेटको क्लवस्तरीय ठूलो खेल इन्डियन प्रिमियर लिग सुरू हुँदैछ, शनिबार । यस्तो संयोग परेको छ की नेपाली युवा खेलाडी सन्दिप लामिछाने...

क्वाटरफाइनलमा आर्सनलको पहिलो जित

लण्डन, २३ चैत । युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले जित दर्ता गरेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा आर्सनलले सिएसकेए मस्कोलाई ४–१ ले हराएको हो । आर्सनलको...

च्याम्पियन्स लिगमा बार्सिलोनालाई पाँच उपहार गोल

लण्डन, २२ चैत । बार्सिलोनालाई यो सिजन सबै प्रयोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । सँगै उसलाई सहयोगीको साथ पनि प्रशस्तै मिलेको छ, विशेष गरी च्याम्पियन्स लिग फुटबलमा । सहयोगीको साथ यो अर्थमा कि...

डीपीएल : काठमाडौँ गोल्डेन्सको लगातार तेस्रो जित

कैलाली, २१ चैत । धनगढीमा जारी दोस्रो धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा काठमाडौँ गोल्डेन्सले लगातार तेस्रो जित हासिल गरेको छ । काठमाडौँले बुधबार भएको खेलमा सीवाइसी अत्तरियालाई ११ रनले पराजित गरेको हो । धनगढीस्थित...

डिपिएल : विराटनगर किंग्सद्वारा रुपन्देही पराजित

–विक्रम गिरी  धनगढी, २१ चैत । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गरेको छ । कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा रुपन्देही च्यालेन्जर्सले...

रोनाल्डोले फेरि देखाए जादु, रियल मेड्रिडसँग युभेन्टस पराजित

लण्डन, २१ चैत । क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स फुटबलको इतिहासमा आफ्नो निकै सुन्दर गोल गर्दै टिमलाई जित दिलाएका छन् । च्याम्पियन्स लिग फुटबल क्वाटरफाइनलको पहिलो लेग अन्तर्गत मंगलबार राति अवे मैदानमा भएको खेलमा स्पेनिस क्लब...

डिपिएल : टिम चौराह धनगढी आठ विकेटले विजयी

धनगढी, २० चैत । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा टिम चौराह धनगढी विजयी भएको छ । धनगढीले महेन्द्रनगर युनाइटेडलाई आठ विकेटले पराजित गरेको हो । टिम चौराह धनगढीको यो दोस्रो...

डिपिएल : काठमाडौँ गोल्डेन्सद्वारा रुपन्देही च्यालेन्जर्स पराजित

धनगढी, १९ चैत । कैलालीको धनगढीमा जारी धनगढी प्रिमियर लिग (डिपिएल)अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गाल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित गरेको छ । संघीय प्रहरी एकाइ कार्यालय धनगढीको खेल मैदानमा टस जितेर ब्याटिङ...
1 371 372 373 374 375 584