बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

खेलकुद

युरोपा लिगमा एथ्लेटिको मड्रिड फाइनल प्रवेश

लण्डन, २१ वैशाख । युरोपा लिग फुटबलमा आर्सनललाई हराउँदै स्पेनिस क्लब एथ्लेटिको मड्रिड फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई १ – ० गोलले पराजित गरेको हो । २...

लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश

लण्डन, २० वैशाख । इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । रोममा बुधबार राति भएको सेमिफाइनल अन्तर्गत दोस्रो लेगमा इटालियन क्लब रोमासँग ४–२ ले पराजित भएर पनि लिभरपुल समग्रमा ७–६...

रियल मड्रिड तेस्रो पटक च्याम्पियन्स लिगको फाइनल प्रवेश

लण्डन, १९ वैशाख । रियल मड्रिड लगातार तेस्रो सिजन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान बर्नाबेउमा मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बार्यन म्युनिखसँग २–२ को बराबरी भए...

पिपुल्स च्वाइस अवार्डका लागि यी खेलाडी परे मनोनयनमा

काठमाडौँ, १८ वैशाख । पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपुल्स च्वाइसमा चारजना खेलाडी मनोनयनमा पर्न सफल भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने उक्त अवार्डको मनोनयनमा फुटबलका किरण चेम्जोङ, भलिबलका मानबहादुर श्रेष्ठ, गल्फकी प्रतिमा...

इंग्लिश प्रिमियरमा टोटनह्याम २–० ले विजयी

लण्डन, १८ वैशाख । इंग्लिश प्रिमियर लिग फुटबलमा सोमबार राति टोटनह्यामले जित हासिल गरेको छ । घरेलु मैदानमा टोटनह्यामले वाट्फोर्डलाई २ – ० ले हराएको हो । यो सिजन प्रिमियर लिगको शीर्ष चार भित्र...

स्पेनिस ला लिगाको उपाधि बार्सिलोनालाई

लण्डन, १७ वैशाख । स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । आइतबार राति भएको खेलमा रेलिगेसन जोनको डिपोर्टिभो ला करुनालाई ४ – २ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । डिपोर्टिभोको मैदानमा...

नेपाली क्रिकेटर अनिल इलाइट क्रिकेट खेल्न सिंगापुरतर्फ

काठमाडौँ, १६ वैशाख । दोस्रो संस्करणको इलाइट क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य अनिलकुमार शाह सिंगापुर जाँदैछन् । यही वैशाख १८ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा अनिलले एसजी क्रिमसन टोलीबाट सहभागिता जनाउनेछन्...

बुन्डेस लिगामा म्युनिखको सहज जित

लण्डन, १६ वैशाख । जर्मन बुन्डेस लिगा फुटबलमा च्याम्पियन बनिसकेको वायर्न म्युनिखले सहज जित हासिल गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा वायर्नले फ्रान्कफर्टलाई ४ – १ ले हराएको हो । दोस्रो...

चामे गाउँपालिका कपको उपाधी डाँफे युवा क्लबलाई

–बेलिना थापा लमजुङ, १५ बैशाख । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका १ तिमाङमा संचालन गरिएको प्रथम चामे गाउँपालिका कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिताको उपाधी डाँफे युवा क्लब ओडारले हात पारेको छ । शनिबार...

ब्राजिलका फुटबल प्रमुख डेल नेरोलाई आजिवन प्रतिबन्ध

रियो दी जेनेरियो, १५ वैशाख । ब्राजिलको फुटबल संघका प्रमुख मार्को पोलो डेल नेरोलाई फुटवलसम्वन्धी कुनैपनि काममा आजिवन प्रतिबन्ध लगाइएको छ । फुटबलको विश्वव्यापी आधिकारीक संगठन फिफाले उनलाई भ्रष्टाचारको अभियोगमा प्रतिबन्ध लगाएको हो । फिफाको...

करातेका नाममा विदेशमा मान्छे बिक्री, गुरुङद्वारा भिजिलान्तेहरूको पर्दाफास

काठमाडौं, १५ वैशाख । नेपाल कराते संघका केन्द्रीय अध्यक्ष दावा गुरुङले कराते खेलका नाममा केही व्यक्तिले मान्छे बच्ने काम गरिरहेको गम्भीर आरोप लगाएका छन् । ललितपुरको लगनखेलमा शनिबार पूर्व अन्तर्राष्ट्रिय कराते खेलाडीको सम्मानमा आयोजित...

पूर्व अन्तर्राष्ट्रिय खेलाडी कर्मचार्यलाई ललितपुरमा विशेष सम्मान

ललितपुर, १५ वैशाख । नेपाल कराते संघ ललितपुर र आठौँ साफ गेमको करातेका गोल्डमेडलिस्ट मीनकृष्ण महर्जनको विशेष पहलमा पूर्व अन्तर्राष्ट्रिय खेलाडी राजपाल कर्माचार्यलाई सम्मान गरिएको छ । ललितपुरको लगनखेलमा शनिबार आयोजित विशेष कार्यक्रममा पूर्व...
1 370 371 372 373 374 588