सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

खेलकुद

च्याम्पियन्स लिगमा बार्सिलोनालाई पाँच उपहार गोल

लण्डन, २२ चैत । बार्सिलोनालाई यो सिजन सबै प्रयोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । सँगै उसलाई सहयोगीको साथ पनि प्रशस्तै मिलेको छ, विशेष गरी च्याम्पियन्स लिग फुटबलमा । सहयोगीको साथ यो अर्थमा कि...

डीपीएल : काठमाडौँ गोल्डेन्सको लगातार तेस्रो जित

कैलाली, २१ चैत । धनगढीमा जारी दोस्रो धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा काठमाडौँ गोल्डेन्सले लगातार तेस्रो जित हासिल गरेको छ । काठमाडौँले बुधबार भएको खेलमा सीवाइसी अत्तरियालाई ११ रनले पराजित गरेको हो । धनगढीस्थित...

डिपिएल : विराटनगर किंग्सद्वारा रुपन्देही पराजित

–विक्रम गिरी  धनगढी, २१ चैत । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गरेको छ । कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा रुपन्देही च्यालेन्जर्सले...

रोनाल्डोले फेरि देखाए जादु, रियल मेड्रिडसँग युभेन्टस पराजित

लण्डन, २१ चैत । क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स फुटबलको इतिहासमा आफ्नो निकै सुन्दर गोल गर्दै टिमलाई जित दिलाएका छन् । च्याम्पियन्स लिग फुटबल क्वाटरफाइनलको पहिलो लेग अन्तर्गत मंगलबार राति अवे मैदानमा भएको खेलमा स्पेनिस क्लब...

डिपिएल : टिम चौराह धनगढी आठ विकेटले विजयी

धनगढी, २० चैत । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा टिम चौराह धनगढी विजयी भएको छ । धनगढीले महेन्द्रनगर युनाइटेडलाई आठ विकेटले पराजित गरेको हो । टिम चौराह धनगढीको यो दोस्रो...

डिपिएल : काठमाडौँ गोल्डेन्सद्वारा रुपन्देही च्यालेन्जर्स पराजित

धनगढी, १९ चैत । कैलालीको धनगढीमा जारी धनगढी प्रिमियर लिग (डिपिएल)अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गाल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित गरेको छ । संघीय प्रहरी एकाइ कार्यालय धनगढीको खेल मैदानमा टस जितेर ब्याटिङ...

अन्तर्राष्ट्रिय क्रिकेट मैदानको जग्गा हेर्न भैरवा पुगे धुर्मुस

काठमाडौँ, १९ चैत । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गा अवलोकन गर्न कलाकार सिताराम कट्टेल (धुर्मुस)सहितको टोली भैरहवा प्रस्थान गरेको छ । त्यहाँका विभिन्न स्थानमा प्रस्तावित जग्गाहरुको सम्भाव्यता अध्ययन गर्ने धुर्मुसले जनाएका छन् ।...

डिपिएल : धनगढी तीन विकेटले विजयी

धनगढी, १९ चैत । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा टिम चौराह धनगढी विजयी भएको छ । सोमबार भएको खेलमा टिम चौराहले सिवाइसी अत्तरियालाई तीन विकेटले पराजित गरेको हो । टिम चौराहले...

आर्सनल छैटौँ स्थामा उक्लियो, स्टोक सिटी ३–० ले पराजित

लण्डन, १९ चैत । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलले स्टोक सिटीलाई ३–० ले हराएको हो । रेलिगेशन जोनमा रहेको स्टोकसँग...

डिपिएल : अत्तरिया र महेन्द्रनगर युनाइटेड विजयी

–विक्रम गिरी/सिद्धराज भट्ट  धनगढी, १८ चैत । कैलालीको धनगढीमा जारी धनगढी प्रिमियर लिग(डिपिएल)अन्तर्गत आइतबार भएका खेलमा सिवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेड विजयी भएका छन् । आइतबारको पहिलो खेलमा सिवाइसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई नौ विकेट...

इंग्लिस प्रिमियर लिगको उपाधि नजिक पुग्यो म्यानचेस्टर

लण्डन, १८ चैत । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधिको निकै नजिक पुगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा एभर्टनलाई ३–१ ले हराएको म्यानचेस्टर सिटीले अब आउँदो हप्ता हुने एक खेल...

डीपीएल : काठमाडौँको विजय सुरुवात, धनगढी ७ विकेटले पराजित

काठमाडौँ, १७ चैत । धनगढी प्रिमियर लिग (डीपीएल)मा काठमाडौँ गोल्डेन्सले विजय सुुरुवात गरेको छ । काठमाडौँले साविक विजेता टिम चौराह धनगढीलाई ७ विकेटले हराउँदै विजयी हासिल गरेको हो । टिम चौराहले दिएको १४६ रनको...
1 372 373 374 375 376 584