बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

खेलकुद

आईसीसी डिभिजन टु : नेपालले नामिबियालाई १ विकेटले जित्यो

काठमाडौँ, २५ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध १ विकेटको जित हासिल गरेको छ । नामिबियाले दिएको १३९ रनको विजय लक्ष्य नेपालले ४ बल बाँकी छँदा ९...

एपीएफ स्कुल कप फुटबलमा नेपाल पुलिस स्कुल र ब्राइट होराइजन विजयी

काठमाडौँ, २५ माघ । नेपाल एपीएफ स्कुल कीर्तिपुर काठमाडौँमा माघ २३ गतेबाट सञ्चालित ‘पाँचौं नेपाल एपीएफ स्कुल कप आधारभूत तह आमन्त्रित फुटबल प्रतियोगिता २०७४’ अन्तर्गत विहिबार सम्पन्न खेलहरुमा नेपाल पुलिस स्कुल र ब्राइट होराइजन...

आईसीसी डिभिजन टु : नामिबियाले नेपाललाई दियो १३९ रनको लक्ष्य

काठमाडौँ, २५ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को पहिलो खेलमा नामिबियाले नेपालसामु १३९ रनको विजय लक्ष्य पेश गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ३४ दशमलव २ ओभरमा अलआउट...

आईसीसी डिभिजन टु : नेपालले टस जित्यो, नामिबियालाई ब्याटिङको निम्तो

काठमाडौँ, २५ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को पहिलो खेलमा नेपालले बिहीबार घरेलु टोली नामिबियासँग खेल्दैछ । नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । यो समाचार तयार पार्दासम्म...

राष्ट्रिय खुल्ला महिला भलिबलको उपाधि शिवम् न्यू डायमण्डलाई

काठमाडौँ, २४ माघ । शिवम् न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला महिला भलिबलको उपाधि आयोजक शिवम् न्यू डायमण्ड एकेडेमीले जितेको छ । विभागीय क्लब एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै न्यु डायमण्डले उपाधि कब्जा गरेको...

एपीएफ स्कुल कप फुटबल प्रतियोगिता शुरु

काठमाडौँ, २३ माघ । नेपाल एपीएफ स्कुल कीर्तिपुर काठमाडौँमा मंगलबारबाट ‘पाँचौं नेपाल एपीएफ स्कुल कप आधारभूत तह आमन्त्रित फुटबल प्रतियोगिता २०७४’ शुरु भएको छ । उक्त फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा आयोजक एपीएफ स्कुलसहित...

नवज्योती कपको उपाधी नेतृत्व युवा क्लब साल्मेलाई

– बेलिना थापा लमजुङ, २३ माघ । दोर्दी गाउँपालिका–९ माझगाउँमा सहिद दिवसको अवसरमा सञ्चालन गरिएको नवज्योती कप रनिङ शिल्ड खुल्ला फुटबल प्रतियोगिताको उपाधी नेतृत्व युवा क्लब साल्मेले हात पारेको छ । सोमबार नेतृत्व युवा...

अन्तर्राष्ट्रिय कराते प्रतियोगीता जितेका खेलाडीलाई सम्मान

– माधव बेल्वासे कपिलवस्तु, २२ माघ । प्रथम अन्तर्राष्ट्रिय कराते प्रतियोगीतामा सहभागी भई प्रथम, द्वितिय तथा सहभागीहरुलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमी कपिलवस्तुले सम्मान गरेको छ । यही माघ १५ र १६ गते काठमाडौँको सात...

भरतपुर फुटवल क्लब चितवन च्याम्पियनसिप कपको क्वार्टर फाईनलमा

चितवन, २१ माघ । प्यासिफिक कलेज चौँथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको आइतबारको खेलमा भरतपुर फुटबल क्लबले टाँडी युनाईटेड क्लवलाई पराजित गर्दै क्वार्टर फाईनल प्रवेश गरेको छ । पेनाल्टी सुट आउटमा ४ का विरुद्ध...

आहा–रारा गोल्ड कपको उपाधि पुलिस क्लवलाई

काठमाडौँ, २० माघ । आहा–रारा गोल्ड कपको उपाधी विभागिय टोली नेपाल पुलिस क्लवले हात पारेको छ । रुसलान थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै पुलिस क्लबले १६ औँ आहा–रारा गोल्ड कपको उपाधि चुमेको हो...

जिल्ला स्तरीय तेकवान्दोमा कृष्णपुर पहिलो

चितवन, २० माघ । भरपुरको कबर्डहलमा आयोजना गरिएको ११ औँ जिल्लास्तरीय तेकवान्दो प्रतियोगितामा कृष्णपुर तेकवान्दो डोजाङ पहिलो भएको छ । राष्ट्रिय तेकवान्दो संघ चितवनले शुक्रबारदेखि आयोजना गरेको प्रतियोगिमा १२ वटा गोल्ड मेडल जित्दै कृष्णपुर...

भलिबलमा सरस्वती सदन र ब्याडमिन्टनमा त्रिभुवन मावि घनपोखरा बिजयी

– बेलिना थापा लमजुङ, १९ माघ । ग्लोबल एक्सन नेपाल तथा ज्ञान रिसर्च एण्ड लर्निङ रिसोर्स सेन्टर र जिल्ला शिक्षा कार्यालयको सहकार्यमा संचालन भएको ‘सकरात्मक परिवर्तनका लागि खेलौँ’ कार्यक्रम अन्र्तगत १४ विद्यालयबीच भलिबल र...
1 369 370 371 372 373 570