शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

खेलकुद

क्यानको विशेष साधारणसभा हुँदै

काठमाडौँ, ५ वैशाख । नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा यही वैशाख ६ र ७ गते काठमाडौँमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का प्रतिनिधि र राष्ट्रिय खेलकूद परिषद (राखेप)को प्रतिनिधिको उपस्थितिमा विशेष...

नेपाल साफ च्याम्पियनसिपको समूह ‘ए’ मा

काठमाडौँ, ५ वैशाख । बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा बुधबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ए मा परेको हो । नेपालको समूहमा...

टोटनह्याम ब्राइटनसँग बराबरीमा रोकियो

लण्डन, ५ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलेमा टोटनह्याम बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा टोटनह्याम ब्राइटनसँग १–१ को बराबरी रोकिएको हो । पहिलो हाफमा गोल रहित...

आइपीएलमा दिल्ली डेयरडिभिल्सको लज्जास्पद हार

नयाँदिल्ली, ४ वैशाख । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सले कलकत्ता नाइट राइडर्सविरुद्ध लज्जास्पद हार बेहोरेको छ । सोमबार राति सम्पन्न खेलमा दिल्लीले ७१ रनको फराकिलो हार बेहोरेको हो । २०१ रनको लक्ष्य...

नेपालगञ्ज कप क्रिकेट प्रतियोगिता शुरु

नेपालगञ्ज, ३ वैशाख । बाँकेको कोहलपुरमा सोमबारदेखि आशीर्वाद पेन्ट्स नेपालगन्ज कप टि—ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष तेण्डी शेर्पाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो...

नरैनापुरमा गाउँस्तरीय क्रिकेट प्रतियोगिता शुरु

–आकाश देबकोटा बाँके, ३ बैशाख । बाँकेको नरैनापुर गाउँपालिकाको महत्नियामा सोमबारदेखि गाउँस्तरीय क्रिकेट प्रतियोगिता शुरु भएको छ । युवा तथा खेलकुद व्यवस्थापन समिति कट्कुइँयाको आयोजना एवम् नरैनापुर गाउँपालिकाको आर्थिक सहयोगमा महत्नियास्थित खलिफा रंगशालामा शुरु...

दुर्गा तिवारी स्मृति फुटबल प्रतियोगिता शुरु

रुपन्देही, ३ बैशाख । शहिद दुर्गा तिवारीको स्मृतिमा पक्लिहवा स्थित कृषि क्याम्पसको खेल मैदानमा रनिङ शिल्ड फुटबल प्रतियोगिता आइतबार देखि शुरु भएको छ । प्रतियोगिताको एमाले केन्द्रिय उपमहासचिव तथा रुपन्देही ३ बाट निर्वाचित सांसद...

पिएसजीलाई फ्रेन्च लिग वानको उपाधि

लण्डन, ३ वैशाख । पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वान फुटबलको उपाधि उचालेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा साबिक विजेता मोनाकोमाथि ७–१ को प्रभावशाली जित निकाल्दै पिएसजीले लिगका पाँच खेल बाँकी...

इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई

लण्डन, ३ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड वेष्ट ब्रोमसँग पराजित भएपछि पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी...

नेपालले युएई कराते च्याम्पियनसिपमा भाग लिने

काठमाडौँ, २ वैशाख । संयुक्त अरब इमिरेट्स (युएई)को नेशनल कराते च्याम्पिनयसिपमा नेपालको एभरेस्ट मार्सल आर्टस् क्लबले भाग लिने भएको छ । आगामी शुक्रबारदेखि युएईमा हुने उक्त च्याम्पियनसिपमा एभरेस्ट क्लबका १० खेलाडी, तीन प्रशिक्षक, चार...

सनराइजर्सलाई लगातार तेस्रो जित, पाँच विकेटले कोलकाता पराजित

नयाँदिल्ली, २ वैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदरावादले लगातार तेस्रो जित दर्ता गरेको छ । जारी ११ औँ संस्करणको आइपिएल अन्तर्गत शनिबार बेलुका भएको खेलमा हैदरावादले कोलकाता नाइटराइडर्सलाई ६ बल बाँकी...

जुम्लाका धुर्ब बुढाले उठाए धनगढी हाफ म्याराथनको उपाधि

धनगढी, १ बैशाख । धनगढी जेसिजद्वारा आयोजित ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथनको उपाधि जुम्लाका धुर्ब बहादुर बुढाले प्राप्त गरेका छन् । निर्धारित २१ दशमलव १ किलोमिटरको दुरी उनले १ घण्टा ७ मिनेट ८ सेकेण्डमा...
1 367 368 369 370 371 582