बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

खेलकुद

हिमालय ट्राई नेशनको उपाधीमा भारतको ह्याट्रिक

दार्जलिङ्ग, १६ फागुन । हिमालय ट्राई नेशन ६ त्रिदेशीय कार र्‍यालीको उपाधी भारतका एसके अगजर अलि र मोहमद् उस्ताफ जोडीले हात पारेका छन् । निर्धारित साढे १६ सय किलोमिटर दुरी समय, दुरी र गतिको...

दाङमा रंगशालाका लागि ३४ करोड बजेट निनियोजित

दाङ, १६ फागुन । बेल्झुण्डीमा रंगशाला निर्माणका लागि रु ३४ करोड विनियोजन गरिएको छ । भौतिक पूर्वाधार विकासको लागि राष्ट्रिय खेलकुद परिषद्ले उक्त बजेट निनियोजन गरेको हो । सो बजेट हालसम्मकै धेरै हो । जिल्लामा...

दश वर्षमा पनि पूरा भएन रंगशाला निर्माण

पाँचथर, १६ फागुन । पाँचथरको फिदिम नगरपालिका–१० खलङगाटारमा निर्माणाधीन इमानसिं रंगशाला निर्माण शुरु भएको दश वर्षसम्ममा पनि पूरा हुन सकेको छैन । विसं २०६४ बाट निर्माण शुरु भएको जिल्लाको एक मात्र ‘इलेभेन’ साइजको खेलमैदान...

बंगलादेशमा नेपाललाई जुडोमा ४ स्वर्ण

काठमाडौं, १६ फागुन । बंगलादेशमा जारी बीकेएसपी कप जुडो प्रतियोगितामा मंगलबार नेपालले ४ स्वर्ण जितेको छ । त्यस दिन नेपालले थप १ कांस्य पनि जित्यो । महिला ५७ केजीमुनि १२ औं सागकी रजतधारी मनीता...

विश्वकप यात्रामा नेपाललाई पहिलो सफलता: नेपालसँग युएई पराजित

काठमाडौं, १५ फागुन । आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको दौडमा रहेको नेपालले अभ्यास खेलमा युएईलाई हराएको छ । जिम्बावेको क्वेक्वे स्पोर्टस् क्लबको खेल मैदानमा मंगलबार भएको पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले हराउँदै नेपाल...

मल्पीलाई काष्ठमण्डप कपको उपाधि

काठमाडौं, १५ फागुन । मल्पी इन्स्टिच्युट ‘ए’ ले तेश्रो काष्ठमण्डप कप अन्तर ए लेभल थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । मण्डिखाटारमा भएको फाइनलमा मल्पी ‘ए’ ले आयोजक एवं साविक...

मल्पी र काष्ठमण्डप सेमिफाइनलमा

काठमाडौं, १३ फागुन । मल्पी ‘ए’ र आयोजक काष्ठमण्डप तेश्रो काष्ठमण्डप थ्री बाइ थ्री अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘बी’ बाट मल्पी ‘ए’ विजेता र काष्ठमण्डप...

हेटौँडा गोल्डकपको उपाधि आर्मीलाई

हेटौँंडा, १२ फागुन । नेपाल पुलिसलाई ट्रइबेकरमा ३-४ गोल अन्तरले पराजित गर्दै तेस्रो हेटौडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मि क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा निर्धारित समयभित्र दुवै टोलीबाट गोल...

क्योकुशिनकाईकान फुल कन्ट्याक्ट कराते सुरु

काठमाडौं, १२ फागुन । नेपाल आईकेओ क्योकुशिनकाईकान कराते संघको आयोजनमा प्रथम राष्ट्रिय पुरुष तौल तथा खुला र महिला खुल्ला क्योकुशिनकाईकान फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबार सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष ४०...

खेल पर्यटनको विकास गर्न सिलगुडीबाट मोटर र्‍याली सुरु

सिलगुडी, १२ फागुन । त्रिदेशीय खेल पर्यटनको विकास गर्ने उद्देश्य सहित भारतको सिलगुडीबाट छौठौँ संस्करणको हिमालयन ड्राईभ त्रिदेशीय मोटर र्याली सुरु भएको छ । सिलगुडीको सिटी सेन्टरमा एक समारोहको विच सिलगुडी प्रहरीका प्रमुख सुनिल...

क्रिकेट खेलाडीलाई नगद सम्मान हस्तान्तरण गरिँदै

काठमाडौँ, ११ फागुन । सरकारले शुक्रबार नेपाली क्रिकेट टोलीका सदस्यलाई नगद सम्मान हस्तान्तरण गर्दैछ । गत सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा क्रिकेट खेलाडीलाई जनही ३ लाखसहित सम्मान गर्ने घोषणाको कार्यान्वयन स्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीले...

हेटौंडा गोल्डकप : मनाङ मर्स्याङदीलाई पराजित गर्दै आर्मी फाइनलमा

मकवानपुर,  ९  फागुन । नेपाल सेनाको त्रिभुवन आर्मी क्लब हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । हेटौंडामा बुधबार भएको प्रतियोगितामा मनाङ मर्स्याङदी क्लवलाई १–० ले पराजित गर्दै आर्मी फाइनलमा पुगको हो । खेलमा...
1 365 366 367 368 369 570