शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

खेलकुद

मंगलसेनमा प्रथम मेयरकप भलिबल प्रतियोगिता हुने

अछाम, १३ बैशाख । अछामको मंगलसेन नगरपालिकामा प्रथम मेयरकप भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ । मंगलसेन नगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद बिकास समिती अछामसँगको सहकार्यक्रमा बैशाख २० गतेबाट प्रथम मेयरकप पुरुष भलिबल प्रतियोगिता...

आइसीसीले १०४ वटै राष्ट्रलाई दियो टी–२० को मान्यता, नेपालबारे के भन्यो ?

काठमाडौँ, १३ बैशाख । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)मा आबद्ध १०४ वटै सदस्य राष्ट्रले टी–२० को मान्यता पाएका छन् । भारतमा पत्रकार सम्मेलन गर्दै आइसीसीले सो निर्णयको जानकारी दिएको हो । हाल आइसीसीमा आबद्ध राष्ट्रमध्ये...

च्याम्पियन्स लिगमा मड्रिडको संघर्षपूर्ण जित

लण्डन, १३ वैशाख । साबिकको बिजेता तथा स्पेनिस जाइन्ट रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति भएको पहिलो लेगमा रियलले जर्मन क्लब वायर्न म्युनिखलाई २...

गाम्भीरले दिए दिल्लीको कप्तानबाट राजीनामा

दिल्ली, १२ बैशाख । दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भीरले पदबाट राजीनामा दिएका छन् । जारी इन्डियन प्रिमियर लिग (आइपीएल)का पाँच खेलमा पराजित भएपछि उनले बुधबार कप्तानबाट राजीनामा दिएका हुन् । गाम्भीरले ट्विटमार्फत आफू खसी...

बान्नीगढी क्रिकेट लिगको उपाधी साँफेबगरलाई

अछाम, १२ बैशाख । अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकामा सम्पन्न प्रथम बान्नीगढी क्रिकेट लिगको उपाधि साँफेबगर नगरपालिकाले उचाल्न सफल भएको छ । फाईनल खेलमा आयोजक बान्नीगढी जयगढ गाउँपालिकालाई १६ रनले पराजित...

लिभरपुल विजयी, रंगशाला बाहिर घमासान भिडन्त

स्पेन, १२ वैशाख । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल अन्तर्गत मंगलबार राति लिभरपुल र रोमाबीच पहिलो लेगको खेल हुँदै गर्दा रंगशाला बाहिर झडप भएको छ । यो खेलमा घरेलु टोली लिभरपुल ५–२ ले विजयी भएको...

बागलुङको फुटबलले जगाएको आशा

– रामबहादुर थापा बागलुङ, ११ वैशाख । एक महिनाको अवधिमा बागलुङमा ठूलो पुरस्कार राशिका तीन फुटबल प्रतियोगिता भए । पहिलो– बागलुङ नगरपालिकाको आयोजनामा प्रदेशस्तरीय ‘मेयरकप फुटबल प्रतियोगिता’, दोस्रो–स्ववियु धवलागिरि बहुमुखी क्याम्पसले आयोजना गरेको ‘अन्तर...

आइपीएलमा दिल्लीले सन्दिपलाई नउतार्दा सञ्जालमा ट्रोल

काठमाडौं, ११ वैशाख । धेरैमा तीन विदेशी खेलाडीसहित पिचमा उत्रिनुपर्छ, क्रिकेटको क्लवस्तरीय खेल इन्डियन प्रिमियर लिग (आइपीएल)मा । क्रिकेटका फ्यान फलोइङ बढिरहेका बेला नेपाली खेलाडी सन्दिप लामिछानेले आइपीलमा पुग्ने मौका पाए । तर पिचमा...

इंग्लिश प्रिमियर लिगमा एभर्टनको संघर्षपूर्ण जित

लण्डन, ११ वैशाख । इंग्लिश प्रिमियर लिग फुटबलमा एभर्टनले संघर्षपूर्ण जित निकालेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा एभर्टनले न्युकासल युनाइटेडमाथि १–० को साँघुरो जित निकालेको हो । गुडीसन पार्कमा एभर्टनलाई जित...

कोहलपुरमा उपमेयर कप महिला क्रिकेट प्रतियोगिता गरिने

कोहलपुर, १० बैशाख । कोहलपुर नगरपालिकाले प्रथम नगरस्तरीय छात्रा क्रिकेट प्रतियोगिता संचालन गर्ने भएको छ । सोमबार कोहलपुर नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाका प्रमुख मनप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको नाम र मिति तय...

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको ऐतिहाँसिक जित

लण्डन, १० वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले लिग अन्तर्गतको खेलमा जितेको छ । घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले स्वान्सी सिटीलाई ५–० ले हराएको हो ।...

तिमाङमा सोमबारदेखि प्रथम चामे गाउँपालिका कप हुने

–बेलिना थापा लमजुुङ, ९ बैशाख । हिमाली जिल्ला मनाङको चाँमे गाउँपालिका १ तिमाङमा प्रथम चामे गाउँपालिका कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । चाँमे गाउँपालिकाको प्रायोजकमा र हिमालयन युवा क्लबको आयोजनामा...
1 363 364 365 366 367 580