काठमाडौं, २ साउन । टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको आफ्ना छैठौं तथा अन्तिम खेलमा नेपाल जर्सीसँग खेलिरहेको छ ।
आयरल्याण्डको डब्लिनमा नेपालले टस हारेर व्याटिङको निम्तो पाएको छ । जारी खेलमा नेपालका ओपनर विनोद भण्डारी पहिलो विकेट रुपमा आउट भएका छन् । उनले ७ बल खेलेर मात्र ३ रन बनाए । फुल टस बलमा हान्न खोज्दा विनोद भण्डारीले सजिलो क्याच दिन पुगे ।
जर्सीले दोस्रो ओभरमै स्पिनर नाट वाटकिन्सलाई ल्याएको थियो । उनले नै विनोद भण्डारीको विकेट लिएका हुन् । अहिले ज्ञानेन्द्र मल्ल क्रिजमा आएका छन् ।















प्रतिक्रिया