शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

खेलकुद

एन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पा प्यानलसहित विजयी

काठमाडौँ, २२ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा प्यानलसहित विजयी भएका छन् । शेर्पाले अध्यक्षका अर्का प्रत्यासी मणि कुँवरलाई ५१ मतले पराजित गरेका हुन् । शेर्पाले ६३ मत पाउँदा कुँवर...

म्यानचेस्टर युनाइटेड नराम्रोसँग पराजित

लण्डन, २२ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड पराजित भएको छ । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग १–० ले पराजित भएको हो...

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेना छ स्वर्ण पदकसहित अग्रस्थानमा

खोटाङ, २१ वैशाख । दिक्तेलमा जारी सर्वाधिक ठूलो धन राशिको अन्तर्राष्ट्रिय सितोरियो कराते प्रतियोगितामा नेपाली सेनाले शुरुदेखि नै अग्रता कायम राखेको छ । नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा बिहीबारदेखि शुरु भएको दोस्रो खोटाङ–हलेसी...

एउटी बोल्ड गल्फ खेलाडी (फोटोफिचर)

काठमाडौं । पेइजी स्पिरेन्स एक कुशल गल्फ खेलाडी हुन् । उनी सामाजिक सञ्जाल इन्स्टाग्राममा सक्रिय मात्र छैनन्, निकै बोल्ड र हट अवतारमा पनि आउने गरेकी छन् । २२ वर्षीया उनले कलेजमा स्नातक समेत सकेकी...

युरोपा लिगमा एथ्लेटिको मड्रिड फाइनल प्रवेश

लण्डन, २१ वैशाख । युरोपा लिग फुटबलमा आर्सनललाई हराउँदै स्पेनिस क्लब एथ्लेटिको मड्रिड फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई १ – ० गोलले पराजित गरेको हो । २...

लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश

लण्डन, २० वैशाख । इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । रोममा बुधबार राति भएको सेमिफाइनल अन्तर्गत दोस्रो लेगमा इटालियन क्लब रोमासँग ४–२ ले पराजित भएर पनि लिभरपुल समग्रमा ७–६...

रियल मड्रिड तेस्रो पटक च्याम्पियन्स लिगको फाइनल प्रवेश

लण्डन, १९ वैशाख । रियल मड्रिड लगातार तेस्रो सिजन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान बर्नाबेउमा मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बार्यन म्युनिखसँग २–२ को बराबरी भए...

पिपुल्स च्वाइस अवार्डका लागि यी खेलाडी परे मनोनयनमा

काठमाडौँ, १८ वैशाख । पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपुल्स च्वाइसमा चारजना खेलाडी मनोनयनमा पर्न सफल भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने उक्त अवार्डको मनोनयनमा फुटबलका किरण चेम्जोङ, भलिबलका मानबहादुर श्रेष्ठ, गल्फकी प्रतिमा...

इंग्लिश प्रिमियरमा टोटनह्याम २–० ले विजयी

लण्डन, १८ वैशाख । इंग्लिश प्रिमियर लिग फुटबलमा सोमबार राति टोटनह्यामले जित हासिल गरेको छ । घरेलु मैदानमा टोटनह्यामले वाट्फोर्डलाई २ – ० ले हराएको हो । यो सिजन प्रिमियर लिगको शीर्ष चार भित्र...

स्पेनिस ला लिगाको उपाधि बार्सिलोनालाई

लण्डन, १७ वैशाख । स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । आइतबार राति भएको खेलमा रेलिगेसन जोनको डिपोर्टिभो ला करुनालाई ४ – २ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । डिपोर्टिभोको मैदानमा...

नेपाली क्रिकेटर अनिल इलाइट क्रिकेट खेल्न सिंगापुरतर्फ

काठमाडौँ, १६ वैशाख । दोस्रो संस्करणको इलाइट क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य अनिलकुमार शाह सिंगापुर जाँदैछन् । यही वैशाख १८ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा अनिलले एसजी क्रिमसन टोलीबाट सहभागिता जनाउनेछन्...

बुन्डेस लिगामा म्युनिखको सहज जित

लण्डन, १६ वैशाख । जर्मन बुन्डेस लिगा फुटबलमा च्याम्पियन बनिसकेको वायर्न म्युनिखले सहज जित हासिल गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा वायर्नले फ्रान्कफर्टलाई ४ – १ ले हराएको हो । दोस्रो...
1 361 362 363 364 365 580