बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

खेलकुद

दमक गोल्डकपको उपाधि पुलिसलाई, फाइनलमा मनाङ मर्स्याङ्दी १–० ले पराजित

दमक, २८ वैशाख । झापाको दमकमा सञ्चालित दमक गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । उपाधिसँगै...

नेपाली क्रिकेट खेलाडी सन्दीपको यस्तो बिजोग ! खेल्नै नपाइ बाहिरियो टिम

नयाँ दिल्ली, २८ वैशाख । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । बिहीबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्सलाई ९ विकेटले हराउदै हैदरावादले प्ले अफमा स्थान पक्का...

इंग्लिश प्रिमियर लिगमा म्यानचेस्टरको यात्रामा वेष्ट ह्यामको अबरोध

लण्डन, २८ वैशाख । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड वेष्ट ह्याम युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो । वेष्ट ह्यामको मैदानमा भएको खेलमा पाएको...

आइपीएल : दिल्लीद्वारा हैदरावादसमक्ष १८८ रनको लक्ष्य प्रस्तुत

नयाँ दिल्ली, २७ बैशाख । जारी आईपीएलमा दिल्ली डेयर डेभिल्सले सनराइजर्स हैदरावादसमक्ष १८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार राति घरेलु मैदानमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा...

रियल मड्रिड सेभिल्लासँग पराजित, एउटा आत्मघाती गोल

लण्डन, २७ वैशाख । सिजनको सुरुमा खराब सुरुवात गरेको रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सिजनको अन्तिममा पनि खराब प्रदर्शन नै गरेको छ । तेस्रो स्थानको रियल मड्रिड लिग अन्तर्गत बुधबार राति भएको खेलमा...

दमक गोल्डकपको उपाधिका लागि मनाङ र पुलिस भिड्ने

दमक, २६ वैशाख । झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस भिड्ने भएका छन् । बुधबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा मनाङले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४...

कुम्मायक–कुसायक गोल्डकपको उपाधि चर्च ब्जाइजलाई

पाँचथर, २६ वैशाख । चर्च ब्वाइज क्लब काठमाडौँले पाँचथरको कुमायकमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कुम्मायक–कुसायक गोल्डकप फुटवल प्रतियोगिताको उपाधि हात पारेको छ । बुधबार भएको फाइनलमा सुन्धारा स्पोर्टिङ क्लब काठमाडौँलाई २–१ गोल अन्तरले हराउँदै...

साउथह्याम्पटनद्वारा स्वान्सी सिटीमाथि संघर्षपूर्ण जित

लण्डन, २६ वैशाख । साउथह्याम्पटन रेलिगेशनबाट जोडिने लगभग पक्का भएको छ । इंग्लिस प्रिमियर लिग फुटबलमा रेलिगेशनबाट जोगिन संघर्षरत साउथह्याम्पटनले लिग अन्तर्गत मंगलबार राति भएको खेलमा स्वान्सी सिटीमाथि १–० को जित निकालेको हो ।...

खेलाडी तथा खेलप्रेमीको पहलमा कोटेश्वरमा ब्याड्मिन्टन कोर्ट निर्माण

काठमाडौँ, २५ बैशाख । काठमाडौँ महानगरपालिका–३२ मा रहेको दीपनगरमा नवनिर्मित ब्याड्मिन्टन कोर्टको उद्घाटन भएको छ । नवनिर्मित कोर्टको मंगलबार एक कार्यक्रमका बीच ब्याडमिन्टन खेलाडी तथा समाजसेवी सुशील सुवेदीले उद्घाटन गरेका हुन् । सुवेदीले टोल...

पोर्चुगलले रुसमा हुने विश्वकपमा करामत गर्ने

लण्डन, २५ वैशाख । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले आउँदो जुनमा रुसमा हुने विश्वकप फुटबलमा पोर्चुगलले करामत गर्न सक्ने बताएका छन् । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो टिममा भएपछि पोर्चुगलका लागि केही पनि असम्भव नहुने...

एन्फा महासचिवमा तुलाधर नियुक्त

काठमाडौँ, २४ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिवमा इन्द्रमान तुलाधर र कोषाध्यक्षमा रवीन्द्र जोशीलाई नियुक्त गरिएको छ । एन्फाको नवनिर्वाचित कार्यसमितिको सोमबार बसेको पहिलो बैठकले सो निर्णय गरेको हो । यसअघि...

सरस्वती युथ क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी दमक गोल्डकपको सेमिफाइनलमा

दमक, २४ वैशाख । झापाको दमकमा जारी दमक गोल्डकप फूटबल प्रतियोगिताअन्तर्गत सोमबारको अन्तिम क्वाटरफाइनलमा सरस्वती युथ क्लबलाई ५–० गोलले पराजित गर्दै मनाङ मर्स्याङ्दी सेमिफाइनलमा पुगेको छ । मनाङका तर्फबाट ४९ औँ मिनेटमा सुजल श्रेष्ठ,...
1 362 363 364 365 366 582