३० आश्विन २०८३, शुक्रबार

नेपाललाई दोस्रो सफलता, कप्तान पारस खड्काले लिए विकेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paras_Khadkaकाठमाडौं, २ साउन । टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको आफ्नो छैठौं तथा अन्तिम खेलमा १०६ रनको लक्ष्य पेस गरेर नेपाल जर्सीविरुद्ध बलिङ गरिरहेको छ ।

बलिङमा रहेका कप्तान पारस खड्काले १० औं ओभरको खेलमा जर्सीको दोस्रो विकेट लिएका हुन् ।

यसअघि नेपालका लागि शक्ति गौचनले जर्सीको पहिलो विकेट लिएका थिए । उनले दोस्रो ओभरको तेस्रो बलमा जर्सीका इडावर्ड फेयरलीलाई आउट गरेका हुन् । मिडअनमा वसन्त रेग्मीले क्याच लिएका हुन् ।

१०६ रनको लक्ष्य पछ्याएको जर्सी ११ ओभरको समाप्तीमा ६३ रन बनाएर तीन विकेट गुमाएको छ ।