१ कार्तिक २०८३, शनिबार

कप्तान पारसले पहिलो बलमै चौका हाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paras-khakdaकाठमाडौं, २ साउन । टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको आफ्ना छैठौं तथा अन्तिम खेलमा नेपाल जर्सीसँग खेलिरहेको छ ।

आयरल्याण्डको डब्लिनमा नेपालले टस हारेर व्याटिङको निम्तो पाएको छ । अहिले कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको जोडि क्रिजमा छ । पारसले आफ्नो पहिलो बलमै चौका हानेका छन् ।

जारी खेलमा नेपालका ओपनरद्धय प्रदीप ऐरी र विनोद भण्डारी आउट भएका छन् । यो समाचार तयार पार्दासम्म नेपालले ६ ओभरमा नेपालको २ विकेट गुमाई १९ रन बनाएको छ ।