ठमाडौं, २ साउन । टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको आफ्ना छैठौं तथा अन्तिम खेलमा नेपाल जर्सीसँग खेलिरहेको छ ।
आयरल्याण्डको डब्लिनमा नेपालले टस हारेर व्याटिङको निम्तो पाएको छ । जारी खेलमा नेपालका अर्का ओपनर प्रदीप ऐरी पनि आउट भएका छन् । उनी दोस्रो विकेट रुपमा आउट भएका हुन् । उनले १३ बल खेलेर मात्र २ रन बनाए ।
अहिले ज्ञानेन्द्र मल्ल क्रिजमा छन् । नयाँ व्याट्सम्यानका रुपमा पारस खड्का आएका छन् ।















प्रतिक्रिया