३० आश्विन २०८३, शुक्रबार

विश्वकप छनोटः नेपाललाई ठूलो क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyanendra_Mallaकाठमाडौं, १ साउन । सातौं ओभरको खेलमा नेपाललाई ठूलो क्षति भएको छ ।

नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई मात्र २ रनमा गुमाएको छ । यो समाचार तयार पार्दासम्म नेपालले ७ ओभरको समाप्तीमा २ विकेट गुमाएर ४८ रन जोडेको छ । ज्ञानेन्द्रले ७ बल खेली २ रनमात्र बनाउन सके । ज्ञानेन्द्र स्विप गर्न खोज्दा स्पिनरको बलमा राउन्ड द लेग बोल्ड भएका हुन् ।

व्याटिङ उत्कृष्ठ प्रदर्शन गर्दै अर्धशतक सम्म हान्न सक्ने क्षमता उपकप्तान ज्ञानेन्द्र २ रनमा आउट भएपछि नेपाललाई ठूलो क्षति भएको हो । यसअघि ओपनर प्रदीप ऐरीले ३ चौका हानेका थिए । सागर पुन दुई चौकाको मद्दतमा व्यक्तिगत १३ रन बनाउँदै आउट भएका थिए । अहिले क्रिजमा कप्तान पारस खड्का आएका छन् ।