शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

खेलकुद

क्योकुशिनकाईकान फुल कन्ट्याक्ट कराते सुरु

काठमाडौं, १२ फागुन । नेपाल आईकेओ क्योकुशिनकाईकान कराते संघको आयोजनमा प्रथम राष्ट्रिय पुरुष तौल तथा खुला र महिला खुल्ला क्योकुशिनकाईकान फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबार सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष ४०...

खेल पर्यटनको विकास गर्न सिलगुडीबाट मोटर र्‍याली सुरु

सिलगुडी, १२ फागुन । त्रिदेशीय खेल पर्यटनको विकास गर्ने उद्देश्य सहित भारतको सिलगुडीबाट छौठौँ संस्करणको हिमालयन ड्राईभ त्रिदेशीय मोटर र्याली सुरु भएको छ । सिलगुडीको सिटी सेन्टरमा एक समारोहको विच सिलगुडी प्रहरीका प्रमुख सुनिल...

क्रिकेट खेलाडीलाई नगद सम्मान हस्तान्तरण गरिँदै

काठमाडौँ, ११ फागुन । सरकारले शुक्रबार नेपाली क्रिकेट टोलीका सदस्यलाई नगद सम्मान हस्तान्तरण गर्दैछ । गत सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा क्रिकेट खेलाडीलाई जनही ३ लाखसहित सम्मान गर्ने घोषणाको कार्यान्वयन स्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीले...

हेटौंडा गोल्डकप : मनाङ मर्स्याङदीलाई पराजित गर्दै आर्मी फाइनलमा

मकवानपुर,  ९  फागुन । नेपाल सेनाको त्रिभुवन आर्मी क्लब हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । हेटौंडामा बुधबार भएको प्रतियोगितामा मनाङ मर्स्याङदी क्लवलाई १–० ले पराजित गर्दै आर्मी फाइनलमा पुगको हो । खेलमा...

प्रदेश सरकारले क्रिकेट खेलाडी केसीलाई एक लाख दिने घोषणा

पोखरा, ९ फागुन । प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्फबाट रु एक लाख प्रदान गर्ने घोषणा गरेका छन् ।...

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक

खजुरा, ९ फागुन । विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गीत, नारा र मस्कट हात्तीको छावासहितको लोगो सार्वजनिक गरिएको छ । आउने वर्ष नेपालगञ्जमा हुन लागेको उक्त प्रतियोगिताका लागि लोगोसहित...

नरुवाल गाउँको लाहुरे टिमलाई फुटवलको उपाधि

– बेलिना थापा लमजुङ, ८ फागुन । मिनाम लाङ्घाली क्लवले आयोजना गरेको खुला फुटवल प्रतियोगिताको उपाधि नरुवाल गाउँको लाहुरे टिमले जितेको छ । बेसीशहर नगरपालिका वडा नं. २ नरुवालमा मिनाम लाङ्घाली क्लवले महाशिवरात्री पर्वको...

नेपालबाट ४० जनाले विश्वकप फुटबल हेर्न पाउने

काठमाडौँ, ८ फागुन । कोकाकोला नेपालले आफ्ना उपभोक्तामध्ये ४० भाग्यमानी विजेतालाई रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ । कोकाकोला नेपालद्वारा मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा ‘कोक खाम रसिया जाम’...

नेपाली क्रिकेटरलाई जनही ३ लाख दिने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही ३/३ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । क्रिकेट खेलाडीहरुको सम्मानमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित...

विश्वकपका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ, ७ फागुन । जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडीसहित १९ सदस्यीय खेलाडीको घोषणा गरेको...

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाखमा

खोटाङ, ७ फागुन । वैशाख तेस्रो साता खोटाङमा खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो संस्करण सञ्चालन हुने भएको छ । नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा २०७३ साल जेठ २० देखि २२ गतेसम्म सञ्चालन...

ला लिगामा रियल म्याड्रिडले बेटिसविरुद्ध ५–३ को जित निकाल्यो

 काठमाडौँ, ७ फागुन । ला लिगाअन्तर्गत आइतबार राति भएको रियल बेटिसविरुद्धको खेलमा रियल म्याड्रिडले ५–३ गोल अन्तरको जित निकालेको छ । जसमा रियल म्याड्रिडका मार्को एसेन्सीयोले २ गोल गरे । पहिलो हाफमा २–१ ले...
1 366 367 368 369 370 570