३० आश्विन २०८३, शुक्रबार

नेपालका लागि राजेश पुलामीले लगातार दुई छक्का हाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajesh-Pulamiकाठमाडौं, ३० असार । हङकङविरुद्ध टस हारेर खराब प्रदर्शन गरिरहेको नेपालका लागि राजेश पुलामीले १५औं ओभरको खेलमा २ छक्का प्रहार गरेका छन् ।

राजेशले हङकङका इरफान अहमदको बलमा लगातार दुई छक्का हानेका हुन् । अहिले नेपालका शरद भेष्वाकर र राजेशको जोडि क्रिजमा जमेर खेलिरहेको छ ।