३० आश्विन २०८३, शुक्रबार

छैठौं विकेटको पतन, नेपालका राजेश पुलामी आउट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajesh-Pulamiकाठमाडौं, ३० असार । हङकङविरुद्ध टस हारेर खराब प्रदर्शन गरिरहेको नेपालले छैठौं विकेटका रुपमा राजेश पुलामीलाई गुमाएको छ ।

उनले नेपालका लागि टी-ट्वान्टी विश्वकप छनोट खेलमा पहिलो पटक छक्का हानेका छन् । उनले २ छक्का सहित सर्वाधिक २५ रन बनाए ।

यसअघि नेपालका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, ओपरद्धय सागर पुन, सुवास खकुरेल र बसन्त रेग्मी आउट भइसकेका छन् ।