काठमाडौं, ३० असार । नेपालको ११० रनको लक्ष्य पाएको हङकङ अहिले व्याटिङ गरिरहेको छ ।
नेपाल बलिङमा छ । पहिलो ओभरको समाप्तीसँगै बलिङमा आएका नेपालका सोमपाल कामीले हङकङको एक विकेट झारेका छन् । सोमपालले आफ्नो पहिलो बलमा नै हङकङका इरफान अहमदको महत्वपूर्ण विकेट लिएका हुन् ।















प्रतिक्रिया