३० आश्विन २०८३, शुक्रबार

नेपालका को-को व्याट्सम्यान आउट भए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paras

काठमाडौं, ३० असार । हङकङविरुद्ध टस हारेर व्याटिङको निम्तो पाएको नेपालले खराब प्रदर्शन गरिरहेको छ ।

यो समाचार तयार पार्दा सम्म नेपालले पाँच विकेट गुमाईसकेको छ । नेपालका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, ओपरद्धय सागर पुन र सुवास खकुरेल आउट भइसकेका छन् ।

नेपालको सुरुवाती ३ ओभरमै महत्वपूर्ण तीन विकेट गुम्यो । नेपालका कप्तान पारस, उपकप्तान ज्ञानेन्द्र र ओपनर सुवास आउट भए । चौथो विकेटको रुपमा सागर पुन आउट भए । पाँचौ विकेटका रुपमा वसन्त रेग्मी आउट भए ।

कप्तान पारस खड्का १, उपकप्तान ज्ञानेन्द्र शून्य, सुवास २, र सागर बसन्तले समान ११/११ रन बनाए ।