काठमाडौं, १ साउन । आयरल्याण्डको डब्लिनमा आफ्नो पाँचौ खेल खेलिरहेको नेपालले आफ्नो पहिलो विकेटका रुपमा ओपनर सागर पुनलाई गुमाएको छ ।
प्रदीप ऐरीले कभरमा प्रहार गरेको बलमा ३ रन लिन खोज्दा सागर रन आउट भएका छन् । यो समाचार तयार पार्दासम्म नेपालले तीन ओभरको १ विकेट गुमाएर समाप्तीमा १९ रन जोडेको छ । उनले व्यक्तिगत १५ रन बनाए ।















प्रतिक्रिया