काठमाडौं, ३० असार । टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले हङकङबीचको खेल सुरु भएको छ ।
नेपालले टस हारेर व्याटिङको निम्तो पाएको छ । नेपालका लागि सुवास खकुरेल र सागर पुनको जोडिले खेलको ओपनिङ गरेका छन् ।
प्रतियोगितामा नेपाल गर या मरको अवस्थामा छ । विश्वकप छनोट यात्रालाई जिवित राख्न आजको खेलमा नेपालले जित्नैपर्ने दबाब छ । आजको खेल दुबै टिमका लागि उत्तिकै महत्वपूर्ण छ ।















प्रतिक्रिया