काठमाडौं, ३० असार । टी–ट्वान्टी विश्वकप छनोट अन्तगर्त नेपालले आफ्नो चौथो खेलमा हङकङसँग भिड्दैछ ।
नेपालले टस हारेर व्याटिङको निम्तो पाएको छ ।
नेपाल हङकङबीचको खेल केहीबेरमा सुरु हुँदैछ । नेपाली समयअुसार साँझ सात बजेबाट खेल सुरु हुनेछ । प्रतियोगितामा नेपाल गर या मरको अवस्थामा छ । विश्वकप छनोट यात्रालाई जिवित राख्न आजको खेलमा नेपालले जित्नैपर्ने दबाब छ ।
आजको खेल दुबै टिमका लागि उत्तिकै महत्वपूर्ण छ ।















प्रतिक्रिया