३० आश्विन २०८३, शुक्रबार

विश्वकप छनोटः नेपाललाई ठूलो क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyanendra_Mallaकाठमाडौं, ३० असार । नेपाल हङकङबीचको खेल सुरु भएको छ ।

खेल सुरु भएको २ ओभर नपुग्दै नेपालले दुई महत्वपूर्ण विकेट गुमाएको छ । नेपालका महत्वपूर्ण व्याट्सम्यान उपकप्तान ज्ञानेन्द्र मल्लाई नेपालले शून्य रनमा गुमाएको छ ।

त्यस्तै, ओपनर सुवास खकुरेल पनि दुई रन मै आउने भए । यसले नेपाललाई ठूलो क्षति भएको छ । नेपालले १.५ ओभरमा दुई विकेट गुमाएर खराब प्रदर्शन गरेको छ । हङकङका हासिब अम्जादले २ ओभरमा २ रन दिएर नेपालका महत्वपूर्ण ३ विकेट लिएका छन् । कप्तान पारस खड्का पनि आउट भएका छन् ।