काठमाडौं, २८ असार । नेपालले दिएको ५४ रनको झिनो लक्ष्यसहित आयरल्याण्ड अहिले व्याटिङ गरिरहेको छ ।
यो समाचार तयार पार्दासम्म नेपालका सोमपाल कामीले आयरल्याण्डका निएल ओ ब्राइनलाई ३ रनमा बोल्ड आउट गरेका छन् । ६ ओभरको समाप्तीमा आयरल्याण्डले १ विकेट गुमाएर ३८ रनमा खेलिरहेको छ ।
यसअघि नेपालले १४.३ ओभरमा सबै विकेट गुमाउँदै ५३ रन बनाएको थियो ।















प्रतिक्रिया