३० आश्विन २०८३, शुक्रबार

नेपालका को-को व्याट्सम्यान आउट भए ? (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-cricketकाठमाडौं, २५ असार । टी–ट्वान्टी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेलमा अहिले अमेरिकाविरुद्ध खेलिरहेको छ । पछिल्लो नतिजाअनुसार नेपाल अमेरिकाले दिएको १२२ रनको लक्ष्य सहित व्याटिङ गरिरहेको छ ।

लक्ष्य पुरा गर्ने क्रममा यो समाचार तयार पार्दासम्म नेपालले चार विकेट गुमाएको छ । ओपनर सागर पुन, अनिल मण्डल र उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छन् । पुनले व्यक्तिगत ६, मण्डलले २९, उपकप्तान मल्ले ५२ रन बनाएका छन् ।

आउट हुनेमा विनोद भण्डारी पनि थपिएका छन् । उनले ८ बलमा ७ रन मात्रै बनाए । यो समाचार तयार पार्दा नेपालले १८ ओभरको समाप्तीमा १०९ रन बनाउँदै ४ विकेट गुमाएको छ ।