सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

खेलकुद

‘ए’ डिभिजन लिग–हिमालयन शेर्पासँग मछिन्द्र पराजित

काठमाडौँ, १२ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले मछिन्द्र क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको पहिलो खेलमा हिमालयन शेर्पाले मछिन्द्र क्लबलाई...

चौथो चरणको फुटबल प्रतियोगिता आज सकिँदै

काठमाडौँ, १२ मङ्सिर ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत चौथो चरणको दुई खेल आज सम्पन्न हुँदैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने आज पहिलो खेलमा हिमालयन शेर्पा र मच्छिन्द्र क्लब तथा दोस्रो...

युभेन्टसलाई संघर्षपूर्ण जित, अन्तिम १६ मा प्रवेश

लण्डन, १२ मंसिर । टालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदानमा मंगलबार राति भएको समूह एच अन्तर्गतको खेलमा स्पेनिस क्लब भ्यालेन्सियामाथि १–० को संघर्षपूर्ण जित निकाल्दै...

‘ए’ डिभिजन लिग : सरस्वती क्लव विजयी

काठमाडौँ ११ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको पहिलो खेलमा सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । सात दोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मैदानमा भएको...

‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौं, ११ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत मंगलबार दुईवटा खेलहरू हुँदैछन् । लिगको चौथो चरणअन्तर्गतका खेलहरू चलिरहँदा एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज युथ क्लब र सरस्वती युथ क्लबले...

तेक्वान्दोको दुवै सङ्घ विघटन गर्ने राखेपको तयारी

–कुमार चौलागाईँ काठमाडौँ, १० मङ्सिर । लामो समयदेखिको विवाद कायमै रहेपछि राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेक्वान्दोको दुई सङ्घलाई विघटनको तयारी शुरु गरेको छ । परिषद्ले अस्तित्वमा रहेका नेपाल तेक्वान्दो सङ्घ र नेपाल तेक्वान्दो सङ्घ...

‘ए’ डिभिजन लिग : संकटालाई हराउँदै आर्मी शीर्ष स्थानमा

काठमाडौं, १० मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा उक्लिएको छ । सोमबार भएको खेलमा सिएमजी संकटा क्लबलाई ५–१ गोलको फराकिलो अन्तरले हराएसँगै आर्मी शीर्ष स्थानमा पुगेको...

इण्डोनेसियाबाट ल्याए यी नेपाली खेलाडीहरूले मेडल, राखे नेपालको नाम (तस्वीर)

काठमाडौं, १० मंसिर । इण्डोनेसियाको जकार्तामा सम्पन्न १५औँ एसियन प्यासिफिक सितोरियो कराते च्याम्पियनसिप २०१८ मा नेपालले दुई स्वर्ण र ३ कास्य पदकसहित चौथो स्थान प्राप्त गरेको छ । जाकर्तामा सम्पन्न एसियन प्यासिफिक सितोरियो कराते...

अष्ट्रेलियासँगको टी–ट्वान्टी सिरिज बराबरी गर्‍यो भारतले

काठमाडौं, ९ मंसिर । तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिजमा भारतले अष्ट्रेलियालाई बराबरीमा रोकेको छ । आइतबार सम्पन्न तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा भारतले अष्ट्रेलियालाई ६ विकेट हराएसँगै सिरिज बराबरी भएको हो । सिरिज १–१ को...

नेपाल, भारत र श्रीलंकाबीच ‘प्राईम टाईम्स टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज’ हुने

काठमाडौं, ९ मंसिर । महाकाली स्पोर्टस सोसाइटी, नेपालय ईन्टरनेशल ईभेन्ट म्यानेजमेन्ट र प्राईम टाईम्स टेलिभिजनको प्रायोजनमा (प्राईम टाईम्स टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज(२०१९) को आयोजना हुने भएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा महाकाली स्पोर्ट्स...

घरेलु मैदानमा टोटनह्यामसँग चेल्सी पराजित

लण्डन, ९ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्यामले चेल्सीलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा माउरिसियो पोकेटिनोको टिम टोटनह्यामले चेल्सीलाई ३–१ ले हराएको हो । टोटनह्यामको जितमा...

‘ए’ डिभिजन लिग : सरस्वती क्लब विजयी

काठमाडौँ, ८ मङ्सिर । सरस्वती युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जीत हात पारेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा शनिबार भएको पहिलो खेलमा सरस्वतीले फ्रेन्ड्स क्लबलाई ३–०...
1 306 307 308 309 310 584