शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

खेलकुद

फिफा बरियतामा नेपाल एक स्थान तल, बेल्जियम शीर्ष स्थानमा

काठमाडौँ, ८ कात्तिक । फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था (फिफा)ले बिहीबार सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको छ । अघिल्लो...

साफ यू–१५ च्याम्पियनसिप फुटबल आजदेखि शुरु

काठमाडौँ, ८ कात्तिक । साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले बिहीबार माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा शुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता...

युरोपेली च्याम्पियन्स लिगमा टोटनह्याम र पीएसजीले अँक बाँडे

लण्डन, ८ कात्तिक । युरोपेली च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना, लिभरपूल र बोरुशिया डर्टमण्डले जित निकाल्दा टोटनह्याम र पीएसजीले बराबरी खेल्दै अंक बाँडेका छन् । समूह बी अन्तर्गत बुधबार राति भएको खेलमा ला लिगा च्याम्पियन...

विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याईंदै, चार दिनसम्म नेपालमै राखिने

काठमाडौं, ७ कात्तिक । आउँदो वर्ष इंग्ल्यान्ड र वेल्समा हुने आईसिसी विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल आउने भएको छ । विश्वकप ट्रफी बंगलादेशबाट शुक्रबार नेपाल आइपुग्ने अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसिसी) की नेपाल प्रतिनिधि भावना...

एएफसी यू–१९ महिला च्याम्पियनसिप : थाइल्याण्डसँग खेल्दै नेपाल

काठमाडौँ, ७ कात्तिक । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटमा नेपालले बुधबार बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ । थाइल्याण्ड र नेपालबीचको खेल बुधबार दिउँसो थाइल्याण्डस्थित चोनबुरी मैदानमा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ...

म्यानचेस्टर सिटीलाई महत्वपूर्ण जित, माथि उक्लियो

लण्डन, ७ कात्तिक । इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत भएको समूह चरणको खेलमा महत्वपूर्ण जित निकालेको छ । मंगलबार राति भएको समूह एफ अन्तर्गत अवे मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम...

थाइल्याण्ड जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौँ, ६ कात्तिक । थाइल्याण्डमा हुने आठौँ अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा नेपालबाट सहभागि हुने खेलाडी टोलीको मंगलबार बिदाइ गरिएको छ । यही कात्तिक ९ र १० गते हुने उक्त च्याम्पियनसीपमा ग्यरोगी र पुम्से विधामा नेपालका...

क्रिकेटर लामिछाने अष्ट्रेलियाको उच्च डिभिजनमा खेल्ने

काठमाडौँ, ६ कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र...

इंग्लिस प्रिमियर लिगमा आर्सनलको सानदार जित

लण्डन, ६ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लेष्टर सिटीलाई ३–१ ले हराएको छ । नेपाली समयअनुसार सोमबार राति भएको खेलमा आर्सनललाई जिताउन औबामेयाङ्ले २ र ओजिलले एक गोल गरे । ३१ औं...

भारतसँग वेष्ट इण्डिज सजिलै पराजित

नयाँ दिल्ली, ५ कात्तिक । पहिलो एक दिवसीय क्रिकेटमा वेष्ट इण्डिजले प्रस्तुत गरेको ३२३ रनको लक्ष्य भारतले ४२.१ ओभरमा २ विकेटको क्षतिमा सजिलै भेट्टाएको छ । निर्धारित ५० ओभरमा वेष्ट इण्डिजले ८ विकेटको क्षतिमा...

मेस्सीकाे हात भाँचियाे, तीन साता नखेल्ने

बार्सिलोना, ४ कात्तिक । अर्जेन्टिनाका स्ट्राइकर एवं स्पेनी क्लब बार्सिलोनाका महत्वपूर्ण खेलाडी लियोनेल मेस्सी दाहिने हात भाँच्चिएका कारण तीन हप्ता फुटबल नखेल्ने भएका छन् । बार्सिलोनाका कप्तान समेत रहेका मेस्सी क्याम्प नाउमा सेभिया बिरुद्धको...

भविश्य सुरक्षित नभएपछि खेल छोड्न बाध्यः मुख्यमन्त्री राउत

पर्सा, ४ कात्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले खेलकूदको विकासका लागि राज्यले आवश्यक लगानी नगर्दा प्रतिभावान खेलाडीसमेत खेल जीवनबाट पलायन हुन बाध्य भएको बताएका छन्। पर्साको जिराभवानी गाउँपालिकामा आजदेखि शुरु भएको...
1 304 305 306 307 308 570