शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

खेलकुद

शहीद स्मारक ‘ए’ डिभिजन : छैटौँ चरणका खेल आजदेखि

काठमाडौँ, १८ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि छैटौँ चरणका खेल हुँदैछन् । लिगअन्तर्गत छैटौँ चरणको पहिलो खेलमा आज एपिएफ क्लब र एनआरटी प्रतिस्पर्धा गर्नेछन् । आजै अर्को खेलमा नेपाल...

पारा राष्ट्रिय च्याम्पियनसिप आजदेखि, १८ खेलको प्रतिस्पर्धा हुने

काठमाडाैँ, १७ मंसिर । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा पारा राष्ट्रिय खेलकूदच्याम्पियनसिप आजदेखि लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा शुरु हुँदैछ। प्रतियोगितामा पारासँग सम्बन्धित विभिन्न १८ खेलको प्रतिस्पर्धा हुने पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप व्यवस्थापन...

नेइमारको टिम बराबरीमा रोकियो, तिघ्राको मसल च्यातियो

लण्डन, १७ मंसिर । रिस सेन्ट–जर्मेन (पिएसजी)का ब्राजिलियन स्टार खेलाडी नेइमार चोटग्रस्त भएका छन् । फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति बोर्डक्ससँगको खेलको क्रममा नेइमार चोटग्रस्त भएर मैदानबाट बाहिरिएका हुन् । २–२ को...

कावासोती मेयर कप मंसिर २२ बाट हुने

-बिजय चालिसे कावासोती, १६ मंसिर । नवलपुरको कावासोतीमा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । कावासोती नगरपालिकाको आयोजनामा यहि मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको नगरप्रमुख चन्द्रा कुमारी पुनले...

‘ए’ डिभिजन लिग : फ्रेन्डसको पहिलो जीत

काठमाडौँ १६ असोज । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जीत हात पारेको छ । सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो खेलमा पे्रmन्डस्ले मछिन्द्रलाई ३–०...

जितसँगै म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

लण्डन, १६ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जित निकाल्दै दोस्रो स्थानको लिभरपुलसँगको अंक दूरी पाँच बनाएको छ । घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको...

‘ए’ डिभिजन लिग : लगातार पाँचौ जित निकाल्यो मनाङले

काठमाडौँ, १५ मङ्सिर । उपाधी होडमा रहेको मनाङ मस्र्याङ्दी क्लबले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा लगातार पाँचौ जित निकालेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा शनिबार भएको दोस्रो खेलमा...

‘ए’ डिभिजन लिग : तेस्रो स्थानमा उक्लियो संकटा

काठमाडौं, १५ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार भएको पहिलो खेलमा सिएमजी संकटा क्लब विजयी भएको छ । हल्चोकस्थित एपीएफ मैदानमा भएको खेलमा संकटाले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले...

‘ए’ डिभिजन लिग : च्यासल र संकटा भिड्दै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार च्यासल युथ क्लबर संकटा युथ क्लब खेलिरहेका छन् । हलचोक मैदानमा जारी खेलको शुरुवाती चरणमा दुवै टोलीबाट गोल हुन सकेको छैन । च्यासल ४ खेलमा १...

‘ए’ डिभिजन लिग : पुलिसको तेस्रो जित

काठमाडौं, १४ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबारको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसले न्युरोड टिम एनआरटी विरुद्ध ३–० को सहज जित हात पारेको हो । प्रतियोगितामा...

राष्ट्रिय खुला टेबलटेनिसमा मनोहरि र सिर्जना च्याम्पियन

काठमाडौँ, १३ मङ्सिर । दशौँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत मिडियाकपमा पुरुषतर्फ मनोहरि थापा र महिलामा सिर्जना श्रेष्ठ च्याम्पियन बनेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज भएको खेलमा नेपाल टेलिभिजनका...

नेइमारले बनाए कीर्तिमान, ब्राजिलमा खुसीयाली

लण्डन, १३ मंसिर । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुललाई हराउँदै नकआउट चरणमा स्थान बनाउन सफल पेरिस सेन्ट–जर्मेन (पिएसजी)को जितमा नेइमारसहित आन बर्नेटले गोल गरे । पिएसजीका लागि ३७ औँ मिनेटमा...
1 303 304 305 306 307 582