शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

खेलकुद

‘ए’ डिभिजन लिग : संकटालाई हराउँदै आर्मी शीर्ष स्थानमा

काठमाडौं, १० मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा उक्लिएको छ । सोमबार भएको खेलमा सिएमजी संकटा क्लबलाई ५–१ गोलको फराकिलो अन्तरले हराएसँगै आर्मी शीर्ष स्थानमा पुगेको...

इण्डोनेसियाबाट ल्याए यी नेपाली खेलाडीहरूले मेडल, राखे नेपालको नाम (तस्वीर)

काठमाडौं, १० मंसिर । इण्डोनेसियाको जकार्तामा सम्पन्न १५औँ एसियन प्यासिफिक सितोरियो कराते च्याम्पियनसिप २०१८ मा नेपालले दुई स्वर्ण र ३ कास्य पदकसहित चौथो स्थान प्राप्त गरेको छ । जाकर्तामा सम्पन्न एसियन प्यासिफिक सितोरियो कराते...

अष्ट्रेलियासँगको टी–ट्वान्टी सिरिज बराबरी गर्‍यो भारतले

काठमाडौं, ९ मंसिर । तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिजमा भारतले अष्ट्रेलियालाई बराबरीमा रोकेको छ । आइतबार सम्पन्न तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा भारतले अष्ट्रेलियालाई ६ विकेट हराएसँगै सिरिज बराबरी भएको हो । सिरिज १–१ को...

नेपाल, भारत र श्रीलंकाबीच ‘प्राईम टाईम्स टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज’ हुने

काठमाडौं, ९ मंसिर । महाकाली स्पोर्टस सोसाइटी, नेपालय ईन्टरनेशल ईभेन्ट म्यानेजमेन्ट र प्राईम टाईम्स टेलिभिजनको प्रायोजनमा (प्राईम टाईम्स टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज(२०१९) को आयोजना हुने भएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा महाकाली स्पोर्ट्स...

घरेलु मैदानमा टोटनह्यामसँग चेल्सी पराजित

लण्डन, ९ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्यामले चेल्सीलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा माउरिसियो पोकेटिनोको टिम टोटनह्यामले चेल्सीलाई ३–१ ले हराएको हो । टोटनह्यामको जितमा...

‘ए’ डिभिजन लिग : सरस्वती क्लब विजयी

काठमाडौँ, ८ मङ्सिर । सरस्वती युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जीत हात पारेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा शनिबार भएको पहिलो खेलमा सरस्वतीले फ्रेन्ड्स क्लबलाई ३–०...

इण्डोनेसियामा नेपालाई थप स्वर्ण पदक प्राप्त, पदकको संख्या थपियो

काठमाडौं, ८ मंसिर । इण्डोनेसियामा नेपालले थप १ स्वर्ण र ३ कास्य पदक जितेको छ । नेपालले स्वर्ण पदकको संख्या दुई बनाएको छ । इन्डोनेसियाको जाकर्तामा शनिवार भएको प्रतिस्पर्धामा नेपालको तर्फबाट विजयी श्रेष्ठले १...

‘ए’ डिभिजन लिग : पहिलो जितको खोजीमा सरस्वती र फ्रेण्ड्स

काठमाडौँ, ८ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो चरणको अन्तिम दिन शनिबार दुई खेल हुँदैछन् । हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा हुने पहिलो खेलमा फ्रेण्ड्स क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा...

इण्डोनेसियामा नेपाललाई पहिलो स्वर्ण पदक

काठमाडौं, ८ मंसिर । इण्डोनेसियामा नेपालले सितोरियो कराते च्याम्पियनसिपमा पहिलो स्वर्ण पदकसहित खाता खोलेको छ । इन्डोनेसियाको जकार्तामा शुक्रबारदेखि शुरु भएको १५औँ एसियन प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपमा नेपालका लागि गणेशबहादुर थिङले पहिलो स्वर्ण पदक...

’ए’ डिभिजन लिग फुटबल : ब्रिगेडलाई पहिलो सफलता

काठमाडौं, ७ मंसिर । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लबलाई पहिलो सफलता हात परेको छ । शुक्रबार भएको खेलमा ब्रिगेडले एपीएफ क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । एपीएफ क्लब...

अष्ट्रेलिया महिला आईसीसी टी–२० को फाइनल प्रवेश

लण्डन, ७ मंसिर । वेष्ट इन्डिजलाई ७१ रनले हराउँदै अष्ट्रेलिया आईसीसी महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ४२ रन...

‘ए’ डिभिजन लिग : अपराजित यात्रामा मनाङ

काठमाडौँ, ६ मङ्सिर । मनाङ मस्र्याङ्दी क्लबले यहाँ जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । बिहीबार एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङ मस्र्याङ्गीले थ्री स्टार क्लबलाई...
1 302 303 304 305 306 580