शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

खेलकुद

हात्ती फास्टवाक : आठ हात्ती दोस्रो चरणमा

भरतपुर, १३ पुस । चितवनको पर्यटकीय नगरी सौराहामा जारी पन्ध्रौँ चितवन हात्ती महोत्सवअन्तर्गत शुक्रबार आयोजित हात्ती फास्टवाक प्रतियोगिताबाट आठ हात्ती दोश्रो चरणमा प्रवेश गरेका छन् । पहिलो चरणअन्तर्गत दुई समूहबाट उनीहरु दोस्रो चरणमा प्रवेश...

ए डिभिजन लिग : आर्मीले सरस्वतीलाई चार–शून्यले हरायो

काठमाडौँ, १३ पुस ।  शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा छैटौँ जित दर्ता गराएको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घको टेक्निकल...

इंग्लिस प्रिमियर लिगमा वेष्टह्याम युनाइटेड विजयी

लण्डन, १३ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाइटेडले साउथ ह्याम्पटनलाई पराजित गरेको छ। साउथह्याम्पटनको मैदानमा भएको खेलमा वेष्टह्याम २–१ ले विजयी भयो। उसका लागि दुबै गोल फेलिपे एन्डर्सनले गरे। गएको जुलाईमा साउथ...

दुई खेल अगावै ‘ए’ डिभिजन लिगको च्याम्पियन बन्दै इतिहास रच्यो मनाङले

–कुमार चौलागाई काठमाडौँ, १२ पुस । मनाङ–मस्र्याङ्दी क्लबले दुई खेल अगावै यहाँ जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जित्न सफल भएको छ । बिहीबार एन्फा मैदान सातदोबाटोमा भएको ११औँ चरणको खेलमा सङ्कटा...

‘ए’ डिजिभन लिग : च्यासल र एपिएफले अङ्क बाँडे

काठमाडौँ, १२ पुस । शहीद स्मारक ‘ए’ डिजिभन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले बराबरी खेल्दै अङ्क बाँडेका छन् । ललितपुको सातदोबाटोस्थित अखिल...

युभेन्टस पहिलो हारबाट जोगियो

लण्डन, १२ पुस । क्रिष्टियानो रोनाल्डोले गोल गरेपछि युभेन्टस इटालियन सिरिएमा पहिलो हारबाट जोगिएको छ । एटलान्टाको मैदानमा युभेन्टस २–१ ले पछि परेको अवस्थामा रोनाल्डोले गोल गरेपछि युभेन्टस हारबाट जोगिएको हो । रोनाल्डोले मारियो...

‘ए’ डिभिजन लिग : फ्रेण्ड्स र एनआरटीले अङ्क बाँडे

काठमाडौँ, ११ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेण्ड्स क्लबले न्युरोड टिम एनआरटीसँग बराबरी खेलेको छ । हल्चोकस्थित एपिएफको खेल मैदानमा बुधबार भएको तेस्रो खेलमा दुवै टोलीले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका...

‘ए’ डिभिजन लिग : एघारौँ चरणका खेल आजदेखि

काठमाडौँ, ११ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत ११औँ चरणका खेल आजदेखि हुुँदैछन् । चार दिनको विश्रामपछि ११औँ चरणका खेल हुन लागेका हुन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार बुधबार तीन...

लुकाकुलाई युभेन्टसले लैजाने

लण्डन, ११ पुस । इटालियन क्लब युभेन्टसले म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रोमेलु लुकाकुलाई अनुबन्ध गर्ने भएको छ । इटालियन जायन्ट युभेन्टस ३२ वर्षे मारियो मान्जुकिचको विकल्पको खोजीमा छ । बेल्जियन स्ट्राइकर लुकाकुले युनाइटेडका लागि २२...

नेपालले युएईसँग एक दिवसीय क्रिकेट खेल्ने

काठमाडौँ, १० पुस । नेपालले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता युएईसँग खेल्ने भएको छ । नेपालले युएईसँग तीन एक दिवसीय र तीन टी–२० प्रतियोगिता खेल्ने तय भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का...

स्वदेश फर्किए विश्वविजेता बडिबिल्डर महर्जन

काठमाडौं, १० पुस । बडिबिल्डर स्वर्णधारी महेश्वर महर्जन स्वदेश फर्किएका छन् । विश्व शारिरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसिपमा नेपाललाई स्वर्ण दिलाउने महर्जन मंगलबार स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थलमा उनको भब्य स्वागत...

एशिया कप कराँते च्याम्पियनशीपमा नेपाल २० स्वर्णसहित च्याम्पियन

काठमाडौं, ९ पुस । भारतको मुम्बइमा यही ७ र ८ गते सम्पन्न एशिया कप चौथो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशीपमा नेपाल च्याम्पियन बनेको छ । प्रतियोगितामा नेपाल खेलकूद विज्ञान प्रतिष्ठानको टोली काता र कुमेततर्फ गरी २०...
1 300 301 302 303 304 586