शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

खेलकुद

नेपाल र युएईबीचको अन्तिम खेल आज

काठमाडौँ, १४ माघ । तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा आज नेपाल र युएईले प्रतिस्पर्धा गर्दैछन् ।आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा दुवै टिम जितको खोजिमा हुनेछन् । खेल विहान ११ बजेर...

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनासँग जिरोना पराजित

काठमाडौं, १४ माघ । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जिरोनामाथि सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई २–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल...

अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बन्ने

चितवन, १३ माघ । धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बनाउने भएको छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा रङ्गशाला बन्ने भएको...

मेची नेत्रालयसँग पाहुना टोली दाउफेन्स क्यामरुन पराजित

इटहरी । सुनसरीको इटहरी रंगशालामा शनिबार शुरु भएको मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलमा मेची नेत्रालय झापाले पाहुना टोली दाउफेन्स क्यामरुनलाई टाइब्रेकरमा ४–३ ले पराजित गरेको छ । जितसँगै मेची नेत्रालय सेमिफाइनलमा पुगेको छ ।...

जर्मन बुण्डेस लिगामा डोर्टमाण्ड ५ गोलले विजयी

लण्डन, १३ माघ । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बोरुसिया डोर्टमण्ड विजयी भएको छ । हानोभरलाई ५–१ ले हराउँदै डोर्टमण्डले जर्मन शीर्ष डिभिजनको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । अच्राफ हाकिमीले २४औं मिनेटमा...

सोमपाल र सन्दीप चम्किएपछि युएई धराशायी, नेपाल १४५ रनले विजयी

काठमाडौं, १२ माघ । सन्दीप लामिछाने र सोमपाल कामी बलिङमा चम्किएपछि दोस्रो एकदिवसीयमा नेपालले युएईलाई १४५ रनको फराकिलो अन्तरले पराजित गरेको छ । नेपालले दिएको २४३ रनको लक्ष्य पच्छाएको घरेलुटोली युएई १९.३ ओभरमा ९७...

शाहिद अफ्रिदीको २३ वर्ष पुरानो रेकर्ड तोडे नेपालका रोहित पौडेलले

काठमाडौं, १२ माघ । नेपाली खेलाडी रोहित पौडेलले पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले २३ वर्ष पहिले बनाएको रेकर्ड तोडेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक पूरा गर्ने खेलाडीका रेकर्ड अब नेपालका रोहित पौडेलको...

युएईलाई दियो नेपालले २४३ रनको लक्ष्य, रोहितको एकदिवसीयमा पहिलो अर्धशतक

काठमाडौं, १२ माघ । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले २४३ रनको लक्ष्य पेस गरेको छ । दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै...

दोस्रो एकदिवसीय : टस जितेर ब्याटिङ गर्दै नेपाल (हेर्नुस् लाइभ)

काठमाडौं, १२ माघ । संयुक्त अरब इमिरेट्स (युएई) सँगको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले अहिले टस जितेर ब्याटिङ गरिरहेको छ । दुबईस्थित आईसिसीको क्रिकेट एकेडमीमा नेपाल ब्याटिङ सुरु गरेको हो । नेपाली टोलीमा शनिबार बसन्त...

यूएई एसिया कपको सेमिफाइनल प्रवेश, अष्ट्रेलिया पराजित

लण्डन, १२ माघ । डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियालाई हराउँदै यूएई एसियन कपको सेमिफाइनलमा पुगेको छ । बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियामाथि १–० को जीत दर्ता गर्दै आयोजक यूएई सेमिफाइनलमा स्थान बनाउन सफल भयो । यूएईलाई सेमिफाइनलमा पु¥याउनका...

युएईसँगको पहिलो एक दिवसीयमा नेपाल ३ विकेटले पराजित

काठमाडौं, ११ माघ । युएईसँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल ३ विकेटले पराजित भएको छ । शुक्रबार भएको खेलको नतिजा नेपालले घरेलु टोलीलाई सुम्पेको हो । दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा नेपालले दिएको ११४ रनको...

एकदिवसीय क्रिकेटमा नेपालको ऐतिहासिक कमजोर प्रदर्शन, ११३ रनमै ‘अलआउट’

काठामाडौं, ११ माघ । युएईसँगकाे पहिलो एकदिवसीय क्रिकेटमा नेपालले घरेलु टोली सामु ११४ रनको लक्ष्य पेस गरेको छ । दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३३ ओभर ५ बलमा...
1 298 299 300 301 302 591