शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

खेलकुद

दुई वर्षदेखि रोकिएको खेलाडीको तलब पठायो आइसिसीले

–कुमार चौलागाईं काठमाडौँ, १९ पुस । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट...

आठौँ राष्ट्रिय खेलकूद सार्ने तयारी

काठमाडौँ, १९ पुस । प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदका लागि गठित आठौँ राष्ट्रिय खेलकूद कार्यकारी समितिको तेस्रो बैठकले जिल्लालाई छनोट तथा खेल सामग्रीका लागि निकासा गरेको रकम र जिल्ला कोटा अनुमोदन...

एण्डी पुर्रे ब्रिसबेन ओपन टेनिसबाट बाहिरिए

लण्डन, १९ पुस । बेलायती खेलाडी एन्डी मुर्रे अष्ट्रेलियामा जारी ब्रिसबेन ओपन टेनिसबाट बाहिरिएका छन् । मेलबर्नमा बुधबार राति भएको खेलमा मरे रसियन खेलाडी डानिल मेदभेदेभसँग दुई–शून्यको सोझो सेटमा पराजित भए । हाल विश्व...

नेपाली क्रिकेटको समस्या, अन्योलता र समाधान

-प्रसान्त मल्ल काठमाडौं । वि.स. २००८ सालमा स्थापित नेपाल क्रिकेट संघ विभिन्न आरोह अवरोहलाई पार गर्दै सन् १९८८ मा एसीसीको क्वालिफायर सदस्यता प्राप्त गर्न सफल भएकोमा सन् १९९६ मा आइसीसीको एसोसिएट राष्ट्रको रुपमा मान्यता...

‘ए’ डिभिजन लिग : ३३ वर्षपछि उपविजेता बन्यो सङ्कटा

–कुमार चौलागाईं काठमाडौँ, १८ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सङ्कटा क्लबले दोस्रो स्थान पक्का गरेको छ । बुधबार ललितपुरस्थित एन्फा मैदानमा भएको १२ औँ चरणको खेलमा थ्री स्टार क्लबलाई २–१...

‘बिग बास लिग’ बिचैमा छोडेर सन्दीप बङ्गलादेश प्रस्थान

काठमाडौँ, १८ पुस । नेपाली राष्ट्रिय टोलीका युवा बलर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेट खेल्न आज बिहान बङ्गलादेश पुगेका छन् । अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ खेलेर सन्दीप अष्ट्रेलियाबाटै बङ्गलादेश प्रस्थान गरेका...

प्रिमियर लिगमा टोटनह्यामले लिभरपुलसँगको दूरी घटायो

लण्डन, १८ पुस । इंग्लिस प्रिमियर लिगमा उपाधिको होडमा रहेको टोटनह्यामले कार्डिफ सिटीलाई हराउँदै शीर्ष स्थानको लिभरपुलसँगको दूरी ६ अंकमा झारेको छ । मंगलबार राति कार्डिफको घरेलु मैदानमा भएको खेलमा टोटनह्यामको जितमा ह्यारी केन,...

सन्दीप आबद्ध टिम मेलबर्न स्टार्सले निकाल्यो दोस्रो जित

काठमाडौं, १७ पुस । बिग बास लिगमा नेपाली क्रिकेटर सन्दीप लामिछान आबद्ध रहेको मेलबर्न स्टार्सले दोस्रो जित हात पारेको छ । मंगलबार भएको खेलमा डर्बी क्लब मेलबर्न रेनेगेड्सलाई ७ विकेटले पराजित गर्दै मेलबर्र्नले दोस्रो...

आन मार्टिन अष्ट्रेलियन ओपन टेनिस खेल्न नसक्ने

लण्डन, १७ पुस । विश्व नम्बर पाँच टेनिस खेलाडी आन मार्टिन डेलपोत्रोले यहि जनवरीमा हुने अस्ट्रेलियन ओपन टेनिसमा खेल्न नसक्ने भएका छन् । घुँडाको माथिल्लो भागको हड्डी (नीक्याप) फ्याक्चर भएका कारण मैदान बाहिर रहेका...

पूर्वाधार नबने पनि खेलमा सुधार आयो २०१८ मा, खेल क्षेत्रमा के के भयो यो वर्ष ?

-कुमार चौलागाईं/मुना कार्की  काठमाडौँ, १६ पुस ।  सन् २०१८ नेपाली खेलकूद क्षेत्रका लागि मिश्रित वर्ष रह्यो । अन्तर्राष्ट्रियस्तरमा भएका खेलकूदका गतिविधिसँगै नेपाली खेलकूद क्षेत्रले हासिल गरेका केही ऐतिहासिक सफलताले सन् २०१८ लाई अविस्मरणीय बनाइदिएको छ...

लिगमा म्यानचेस्टर युनाइटेडलाई लगातार तेस्रो जित

लण्डन, १६ पुस । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लगातार तेस्रो जित हात पारेको छ । प्रशिक्षक फेरेपछिका तीन खेलमा युनाइटेडले विपक्षीविरुद्ध १२ गोल गरिसकेको छ । आइतबार राति एएफसी बर्नमाउथलाई ४–१ ले हराएको...

स्वर्ण पदक विजेता महर्जनलाई प्रचण्डले गरे सम्मान

काठमाडौँ, १५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’ले शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली खेलाडी महेश्वर महर्जनलाई प्राप्त सफलताका लागि बधाई दिनुभएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा आयोजित कार्यक्रममा उहाँले...
1 299 300 301 302 303 586