मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

खेलकुद

‘ए’ डिभिजन लिग : पुलिसलाई बराबरीमा रोक्यो हिमालयन शेर्पाले

काठमाडौं, २२ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा हिमालयन शेर्पाले पुलिस क्लबलाई बराबरीमा रोकेको छ । सातौ चरणको पहिलो खेलमा हिमालयन शेर्पाले पुलिससँग १–१ गोलको बराबरी गरेको हो...

युभेन्टससँग तेस्रो स्थानको इन्टर मिलान पराजित

लण्डन, २२ मंसिर । इटालीयन सिरी ए फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा शीर्ष स्थानको युभेन्टसले तेस्रो स्थानको इन्टर मिलानलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्टसले इन्टर मिलानलाई १–० ले हराएको हो...

इपिएलको तेस्रो संस्करण शनिबारदेखि

काठमाडौँ, २१ मङ्सिर । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण शनिबारदेखि शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पुस ७ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपालका विभिन्न छ शहरको नामबाट छ टोलीले...

ललितपुरमा दोस्रो किक बक्सिङ प्रतियोगिता हुने, खेलाडीले पाउनेछन् नगद पुरस्कार

विमल योगी काठमाडौं, २१ मंसिर । ललितपुर किक बक्सिङ संघले ललितपुरमा दोस्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगिता पुसको पहिलो हप्ता हुने भएको छ । ललितपुर किक बक्सिङ संघले काठमाडौंको त्रिपुरेश्वरमा...

इपिएलको ट्रफी सार्वजनिक

काठमाडौँ, २० मङ्सिर । शनिबारदेखि शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी बिहीबार सार्वजनिक गरिएको छ । आयोजक एभरेष्ट प्रिमियर लिग प्रालिले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सो ट्रफी सार्वजनिक गरिएको...

‘ए’ डिभिजन लिग : उपाधि दाबेदार आर्मीलाई बराबरीमा रोक्यो फ्रेण्डसले

काठमाडौं, २० मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदारका रुपमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्डस क्लबले गोलरहित बराबरीमा रोकेको छ । सातदोबाटोस्थि एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको...

म्यानेचस्टर युनाइटेडको पनरागमन

लण्डन, २० मंसिर । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको आर्सनलसँगको खेलमा दुवै हाफमा पछि परेको अवस्थाबाट पुनरागमन गर्दै म्यानचेस्टर युनाइटेड हारबाट जोगिएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको...

‘ए’ डिभिजन लिग : जाउलाखेललाई हराउँदै शीर्ष स्थानमा उक्लियो मनाङ

काठमाडौँ, १९ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्याङ्दी क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको मैदानमा...

आठौं राष्ट्रिय खेलकुदका लागि खेलाडी छनौट हुँदै

बर्दिया,  १९ । आगामी माघमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौटको प्रकृया सुरु गरिएको छ । माघको २७ गते देखि फागुन ३ गतेसम्म प्रदेश नम्बर ५ को नेपालगञ्जलगायत विभिन्न स्थानमा हुने प्रतियोगिताका...

‘ए’ डिभिजन फुटबल : आज तीन खेल हुँदै

काठमाडौँ, १९ मङ्सिर ।  जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आज दुई खेल एन्फा मैदान सातदोबाटो तथा एक खेल हल्चोकस्थित सशस्त्र...

चर्चित क्रिकेटरद्वारा सन्यास घोषणा

नयाँदिल्ली, १९ मंसिर । भारतीय क्रिकेटर गौतम गम्भीरले सबै प्रकारको क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । पछिल्लो दुई वर्षदेखि भारतीय टिममा पर्न नसकेका गम्भीरले आफ्नो फेसबुक पेजमा एक भिडियो पोस्ट गरेर सन्यासबारे जानकारी दिएका...

‘ए’ डिभिजन लिग : पुलिसलाई हराउँदै संकटा दोस्रो स्थानमा

काठमाडौं, १८ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत मंगलबारको खेलमा सिएमजी संकटा क्लब विजयी भएको छ । संकटाले नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गरेको हो । मंगलबारको जितसँगै संकटा लिगको...
1 301 302 303 304 305 581