शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

खेलकुद

ईपीएल क्रिकेटले पायो आईसीसीको मान्यता

काठमाडौं, २९ कात्तिक । टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को मान्यता पाएको छ । आईसीसीले एभरेष्ट प्रिमियर लिगलाई मान्यता दिएको आयोजकले बिहीबार जानकारी दिएको छ । आईसीसीको मान्यता पाएसँगै...

स्वदेश फर्कियो इतिहास कोर्ने महिला फुटबल टोली

काठमाडौं, २९ कात्तिक । नेपाली महिला फुटबलमा ऐतिहासिक सफलता पाएको टोली बिहीबार स्वदेश फर्किएको छ । ओलम्पिक महिला फुटबलका लागि एसियन छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको हो...

रुनीले इंग्ल्याण्डको राष्ट्रिय टिमको कप्तानी गर्ने

लण्डन, २९ कात्तिक । इंग्ल्याण्डका कीर्तिमानी गोलकर्ता वायने रुनीले आफ्नो बिदाई खेलमा राष्ट्रिय टिमको कप्तानी गर्ने भएका छन् । उनले त्यो खेलमा १० नम्बरको जर्सी पनि लगाउनेछन् । रुनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन् २०१७ मै...

राईनो गोल्डकपको उपाधिका लागि च्यासल र पुलिस भिड्ने

–बिजय चालिसे कावासोती, २८ कात्तिक । राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र च्यासल युथ क्लब भिड्ने भएका छन् । नवलपुरको मध्यविन्दु नगरपालिका –२, कोल्हुवामा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको...

तेक्वान्दो सङ्घको विवाद मिलाउन सात दिने चेतावनी

काठमाडौँ, २८ कात्तिक ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तेक्वान्दो सङ्घमा देखिएको विवाद तत्काल अन्त्य गरी अगाडि बढ्न सात दिनको समयसीमा दिएको छ । राखेपका सदस्य सचिव केशवकुमार विष्टले मङ्गलबार विज्ञप्ति जारी गरी नेपाल तेक्वान्दो सङ्घ...

राईनो गोल्डकपः हिमालयन शेर्पा र च्यासल भिड्ने

-बिजय चालिसे कावासोती, २८ कार्तिक । नवलपुरको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा जारी राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाईनलमा आज हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल दिउसो ३...

नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्कदै

काठमाडौँ, २८ कात्तिक । ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै छ । नेपाली टोली आज मध्यान्ह् नेपाल आइपुग्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले...

जितसँगै रोजर फेडेररलाई यसरी आयो खुसी

लण्डन, २८ कात्तिक । पहिलो खेलमा पराजित भएका रोजर फेडेरर दोस्रो खेलमा विजयी हुँदै एटिपी फाइनल्समा आश जीवितै राख्न सफल भएका छन् । स्वीस फेडेररले अस्ट्रियाका डोमिनिक थिएममाथि सहज जित निकालेका हुन् । फेडेररले...

राईनो गोल्डकप : उपहार गोलमार्फत पुलिस उपाधि नजिक

–बिजय चालिसे कावासोती, २७ कात्तिक । नेपाल पुलिस क्लब उपहार गोलमार्फत राईनो गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । नवलपुरको मध्यविन्दु नगरपालिका –२, कोल्हुवामा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा वीरगंज युथ क्लबलाई १–० ले पराजित...

ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणमा पुग्यो नेपाल

काठमाडौं, २७ कात्तिक । नेपाल ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणमा पुगेको छ । मंगलबारको खेलमा बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपालले दोस्रो चरणमा स्थान सुरक्षित गरेको हो । नेपाल पहिलो हाफमा अघि रहेपनि...

राखेपमा रिक्त तीन सदस्य नियुक्त

काठमाडौँ, २७ कात्तिक । सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा रिक्त तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ । गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष पीताम्बर तिमल्सिना, राजेश गुरुङ र पूर्वराष्ट्रिय भलिबल...

टी–ट्वान्टी बरियताको शीर्ष स्थानमा पाकिस्तान, पारस खड्का अलराउन्डरको ४१ औँ बरियतामा

काठमाडौँ, २७ कार्तिक । पाकिस्तान टी–ट्वान्टी क्रिकेटको बरियतामा शीर्ष स्थानमा कायमै रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार राति सार्वजनिक गरेको बरियतामा पाकिस्तान शीर्ष स्थानमा कायमै रहन सफल भएको हो । पाकिस्तान पछिल्लो...
1 305 306 307 308 309 580