१ कार्तिक २०८३, शनिबार

इंग्ल्यान्ड १–० ले विजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footbalलन्डन, २१ जेठ । क्रिष्टियानो रोनाल्डो र पेपे विना मैदान उत्रिएको पोर्चुगल इंग्ल्यान्डसँग पराजित भएको छ ।

युरो कपको तयारी स्वरुप खेलाइएको मैत्रीपूर्ण खेलमा पोर्चुगल इंग्ल्यान्डसँग १–० ले स्तब्ध भएको हो ।

युरो कप फुटबललाई मध्यनगर गर्दै पोर्चुगलका प्रशिक्षकले रोनाल्डो र पेपेलाई आराम आवश्यक भएको भन्दै खेलाएका थिएनन् । खेलमा पोर्चुगलले इंग्ल्यान्डलाई दबाबमा राखेको थियो ।

तर खेलको खेलको ३५ औँ मिनेटमा बु्रनो अल्भेसले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्चुगल १० खेलाडीमा सीमित भएको थियो ।

इंग्ल्यान्डका लागि खेलको ८६ औँ मिनेटमा क्रिस स्माइलिङले गरेको गोल नै निर्णायक बन्यो । – एजेन्सी