बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

खेलकुद

कावासोती मेयर कप मंसिर २२ बाट हुने

-बिजय चालिसे कावासोती, १६ मंसिर । नवलपुरको कावासोतीमा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । कावासोती नगरपालिकाको आयोजनामा यहि मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको नगरप्रमुख चन्द्रा कुमारी पुनले...

‘ए’ डिभिजन लिग : फ्रेन्डसको पहिलो जीत

काठमाडौँ १६ असोज । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जीत हात पारेको छ । सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो खेलमा पे्रmन्डस्ले मछिन्द्रलाई ३–०...

जितसँगै म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

लण्डन, १६ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जित निकाल्दै दोस्रो स्थानको लिभरपुलसँगको अंक दूरी पाँच बनाएको छ । घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको...

‘ए’ डिभिजन लिग : लगातार पाँचौ जित निकाल्यो मनाङले

काठमाडौँ, १५ मङ्सिर । उपाधी होडमा रहेको मनाङ मस्र्याङ्दी क्लबले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा लगातार पाँचौ जित निकालेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा शनिबार भएको दोस्रो खेलमा...

‘ए’ डिभिजन लिग : तेस्रो स्थानमा उक्लियो संकटा

काठमाडौं, १५ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार भएको पहिलो खेलमा सिएमजी संकटा क्लब विजयी भएको छ । हल्चोकस्थित एपीएफ मैदानमा भएको खेलमा संकटाले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले...

‘ए’ डिभिजन लिग : च्यासल र संकटा भिड्दै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार च्यासल युथ क्लबर संकटा युथ क्लब खेलिरहेका छन् । हलचोक मैदानमा जारी खेलको शुरुवाती चरणमा दुवै टोलीबाट गोल हुन सकेको छैन । च्यासल ४ खेलमा १...

‘ए’ डिभिजन लिग : पुलिसको तेस्रो जित

काठमाडौं, १४ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबारको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसले न्युरोड टिम एनआरटी विरुद्ध ३–० को सहज जित हात पारेको हो । प्रतियोगितामा...

राष्ट्रिय खुला टेबलटेनिसमा मनोहरि र सिर्जना च्याम्पियन

काठमाडौँ, १३ मङ्सिर । दशौँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत मिडियाकपमा पुरुषतर्फ मनोहरि थापा र महिलामा सिर्जना श्रेष्ठ च्याम्पियन बनेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज भएको खेलमा नेपाल टेलिभिजनका...

नेइमारले बनाए कीर्तिमान, ब्राजिलमा खुसीयाली

लण्डन, १३ मंसिर । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुललाई हराउँदै नकआउट चरणमा स्थान बनाउन सफल पेरिस सेन्ट–जर्मेन (पिएसजी)को जितमा नेइमारसहित आन बर्नेटले गोल गरे । पिएसजीका लागि ३७ औँ मिनेटमा...

‘ए’ डिभिजन लिग–हिमालयन शेर्पासँग मछिन्द्र पराजित

काठमाडौँ, १२ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले मछिन्द्र क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको पहिलो खेलमा हिमालयन शेर्पाले मछिन्द्र क्लबलाई...

चौथो चरणको फुटबल प्रतियोगिता आज सकिँदै

काठमाडौँ, १२ मङ्सिर ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत चौथो चरणको दुई खेल आज सम्पन्न हुँदैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने आज पहिलो खेलमा हिमालयन शेर्पा र मच्छिन्द्र क्लब तथा दोस्रो...

युभेन्टसलाई संघर्षपूर्ण जित, अन्तिम १६ मा प्रवेश

लण्डन, १२ मंसिर । टालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदानमा मंगलबार राति भएको समूह एच अन्तर्गतको खेलमा स्पेनिस क्लब भ्यालेन्सियामाथि १–० को संघर्षपूर्ण जित निकाल्दै...
1 307 308 309 310 311 586