शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

खेलकुद

इंग्लिस फुटबलका सम्पूर्ण गतिविधि स्थगित

लण्डन, ७ चैत । इंग्लिस फुटबलका सम्पूर्ण गतिविधि स्थगित भएको छन् । कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएका बेला त्यसबाट जोगिने प्रयास स्वरुप इंग्ल्याण्डका सबै फुटबल गतिविधिहरू कम्तिमा आउँदो अप्रिल ३० सम्मका लागि स्थगित भएका...

तोकिएकै मितिमा ओलम्पिक गर्ने जापानकाे तयारी, कमिटी सदस्यद्वारा विरोध

टाेकियाे, ५ चैत । जापानले टोकियो ओलम्पिक गेम्स तोकिएकै मितिमा गर्ने गरी तयारी जारी राखेको छ। तर विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण अरु विभिन्न खेल गतिविधि स्थगित भएका बेला...

मनाङलाई छैटौँपटक आहा रारा गोल्डकपको उपाधि

पोखरा, १ चैत । ‘टाइब्रेकर’मा नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लबले पोखरामा सञ्चालन भएको १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहारा क्लब पोखराको आयोजनामा फागुन २२ गतेदेखि...

रोनाल्डोलाई कोरोना संक्रमण नभएको पुष्टि

काठमाडौं, १ चैत ।   पोर्चुगल एवं युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । कोरोना संक्रमणको आशंकामा रोनाल्डो अहिले घरमै ‘क्वारेन्टाइन’ बसेका छन् । परिवारलाई भेट्न पोर्चुगल पुगेका रोनाल्डो आमालाई...

कोरोना संक्रमण : आईपिएल स्थगित

काठमाडौं, १ चैत ।   विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर इन्डियन प्रिमियर लिग आईपीएलमा समेत परेको छ । मार्च २९ तारिखदेखि सुरु हुने तालिका रहेको १३औँ आईपीएल स्थगित भएको छ । भारतीय क्रिकेट...

लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरियाे

लण्डन, २९ फागुन । साविक विजेता तथा इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । एनफिल्डमा बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग ३–२ गोल...

थ्री स्टारलाई पराजित गर्दै पुलिस क्लब आहा राराको उपाधि नजिक

पोखरा, २८ फागुन । नेपाल पुलिस क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा वुधबार प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन थ्री स्टार क्लबलाई ३–०...

शशिन र दीपेश दशौँ बबिन स्मृति ब्याडमिन्टन बिजेता

काठमाडाैं, २७ फागुन । लतिलपुरका शशिन डङ्गोल र दीपेश शाक्य किङ्गकम क्लब बानेश्वरको आयोजनमा भएको दशौं खुल्ला बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिता २०२० को च्याम्पियन भएका छन् । सोमबार आयोजकको प्राङ्गणमा भएको प्रतियोगितामा योङ्गस्टार क्लब...

इङ्गिलस प्रिमियर लिगमा युनाइटेडसँग सिटी पराजित

लण्डन, २६ फागुन । इङ्गिलस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई हराएको छ । आइतबार राति भएको म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई २-० ले हराएको हो । घरेलु मैदान ओल्डट्राफोर्डमा युनाइटेडलाई जिताउन एन्थोनी मार्सियल...

प्रदेश सरकार खेलकूद पूर्वाधार र खेलाडीलाई विशेष प्रोत्साहनमा प्रतिवद्ध

विराटनगर, २५ फागुन । ग्रामीण क्षेत्रका बालबालिक तथा युवायुवतीलाई खेलप्रति आकर्षण गराउन विभिन्न प्रतियोगिता हुने क्रमवृद्धि भएको छ । मोरङको वाहुनीमा आइटिएफ तेक्वाण्डो डोजाङ बेलवारीद्वारा¬ प्रदेश नं १ स्तरीय प्रथम बेलावारी मेयर कप तेक्वाण्डे...

अष्ट्रेलियाविरुद्धको एक दिवसीय सिरिज दक्षिण अफ्रिकाकाे पाेल्टामा

अफ्रिका, २५ फागुन । अष्ट्रेलियाविरुद्धको एक दिवसीय सिरिजमा दक्षिण अफ्रिकाले क्लिन स्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको जित निकालेसँगै दक्षिण अफ्रिकाले घरेलु मैदानमा सिरिज कब्जा गरेको हो । टस हारेर...

आहा रारा गोल्डकपमा झापा ११ द्वारा एपीएफ पराजित

  पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा झापा ११ सशस्त्रप्रहरीको एपीएफ क्लबलाई स्तब्ध पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै झापाका युवा खेलाडीले ए...
1 226 227 228 229 230 586