शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

खेलकुद

नेपाल र सिङ्गापुरबीचको खेल रद्द

काठमाडौं, २३ फागुन ।  एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपाल र सिङ्गापुरबीचको खेल रद्द भएको छ । थाइल्यान्डको बैककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा हुने खेल वर्षाका कारण रद्व भएको हो । खेल रद्द भएसँगै दुवै...

एफए कपको क्वार्टर फाइनल समीकरण पूरा

लण्डन, २३ फागुन । एफए कपको क्वार्टर फाइनल समीकरण पूरा भएको छ । म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा डर्बी काउण्टी क्लबलाई तीन–शून्यले हराउँदै युनाइटेडले...

फुटबलर रोनाल्डिन्हो नक्कली राहदानीसहित पक्राउ

काठमाडौं, २२ फागुन ।  ब्राजिलका फुटबलर रोनाल्डिन्हो नक्कली कागजात प्रयोग गरेको आरोपमा पक्राउ परेका छन् । उनीसँगै उनका भाई भाइ रोबर्टो पनि पक्राउ परे । उनीहरुलाई पक्राउ गरेर रिसोर्ट याच्ट एन्ड गल्फ क्लबमा राखिएको...

चेल्सी एफए कपको क्वाटरफाइनलमा प्रवेश

लण्डन, २१ फागुन । फुटबल क्लब चेल्सी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा लिभरपुललाई हराउँदै चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको हो । लिभरपुल भने एफए कपबाट बाहिरिएको छ । पाँचौ...

आर्सनल एफए कपको क्वार्टर फाइनलमा प्रवेश

लण्डन, २० फागुन । आर्सनल एफए कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । तेस्रो डिभिजनको पोर्ट्समाउथलाई दुई–शून्यले हराउँदै आर्सनल अन्तिम आठमा स्थान बनाउन सफल भएको हो । पोर्ट्समाउथको मैदानमा भएको खेलमा ७३ प्रतिशत बल...

प्रिमियर लिग फुटबलमा वुल्भरह्याम्पटनद्धारा टोटनह्याम पराजित

काठमाडाैं, १९ फागुन ।  इंग्लिश प्रिमियर लिग फुटबलमा वुल्भरह्याम्पटन वान्डरर्सले टोटनह्याम हट्सपरलाई ३–२ ले हराएको छ । गएराति टोटनह्यामको मैदानमा भएको खेलमा वुल्भरह्याम्पटनलाई विजयी गराउन म्याट डोहेर्टी, डिएगो जोटा र राउल जिमिनेजले एक एक गोल...

बार्सिलोना स्पेनिस एल क्लासिको फुटबलमा रियल मड्रिड पराजित

लण्डन, १९ फागुन । स्पेनिस एल क्लासिको फुटबलमा फुटबल क्लब बार्सिलोना रियल मड्रिडसँग पराजित भएको छ । आइतबार राति रियलले घरेलु मैदानमा बार्सिलोनालाई २–० ले पराजित गरेको हो । खेलको दोस्रो हाफमा भिनिसियस जुनियरले...

नेपाल हङकङसँग पराजित

काठमाडौं, १८ फागुन ।    एसीसी इस्टर्न रिजन पुरुष टी ट्वान्टी कप क्रिकेटमा नेपाल हङकङसंग पराजित भएको छ । थाइल्याण्डको बैंककमा आइतबार भएको खेलमा हङकङसँग ४३ रनले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको...

इटालियन सिरी ए फुटबलमा लाजियो शीर्ष स्थानमा उक्लियाे

लण्डन, १८ फागुन । इटालियन सिरी ए फुटबलमा लाजियो शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बोलोगनालाई दुई–शून्यले हराउँदै लाजिलयाे शीर्ष स्थानमा उक्लिएकाे हाे । लाजियाे युभेन्टसभन्दा दुई अङ्कले अघि छ ।...

सन्दीपले पुरा गरे टी-२० मा सय विकेट

काठमाडौं, १७ फागुन ।  सन्दीप लामिछानेले ट्वान्टी २० क्रिकेटमा सय विकेट पुरा गरेका छन् । उनि सय विकेट पुरा गर्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन् । थाईल्याण्डमा भईरहेको एसीसी टी-२० ईस्टर्न रिजन अन्तर्गत...

म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा प्रवेश

लण्डन, १६ फागुन । म्यानचेस्टर युनाइटेड शानदार जितसहित युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ को दोस्रो लेग अन्तर्गत बिहीबार राति घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले क्लब ब्रुगलाई...

चर्चित टेनिस खेलाडी सारापोभाले खेलाडी जीवनबाट सन्यास लिइन्

लण्डन, १५ फागुन । विश्व चर्चित टेनिस खेलाडी मारिया सारापोभाले खेलाडी जीवनबाट सन्यास लिएकी छिन् । २१ औं शताब्दीकी चर्चित तथा धनी टेनिस खेलाडीको सूचीमा पर्ने सारापोभाले ३२ बर्षको उमेरमा टेनिसबाट सन्यास लिएकी हुन्...
1 227 228 229 230 231 586