शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

खेलकुद

इंग्लिस प्रिमियर लिग फुटबलको यो सिजन रद्द हुन सक्ने

लण्डन, २५ वैशाख । क्लबहरू न्यूट्रल भेन्यूमा खेल्न सहमत नभएमा इंग्लिस प्रिमियर लिग फुटबलको यो सिजन रद्द हुन सक्ने लिग प्रशिक्षक एसोसिएसनका प्रमुख कार्यकारी रिचार्ड बेभानले बताएका छन् । बेभानले भनेका छन्, ‘समय हाम्रो...

बार्सिलोनाका खेलाडीको अनिर्वाय कोरोना परीक्षण हुने

लण्डन, २४ वैशाख । स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाका खेलाडीको अनिर्वाय रुपमा कोरोना भाइरस परीक्षण हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएको लिगका खेलहरु पुनः सुरु गर्ने तयारीमा ला लिगा छ...

क्वारेन्टाइनमा बस्न गए फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो

लण्डन, २३ वैशाख । पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो इटाली फर्किए लगत्तै १४ दिनको क्वारेन्टाइनमा गएका छन् । सोमबार इटाली फर्किएका रोनाल्डो इटालीको टुरिन फर्किएसँगै दुई साताको क्वारेन्टाइमा बसेका हुन् । मिडिया रिपोर्टमा उल्लेख गरिएअनुसार...

इंग्लिस प्रिमियर लिग बन्द रंगशालामा खेलाइने

लण्डन, २१ वैशाख । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण इंग्लिस प्रिमियर लिग बन्द रंगशालामा खेलाइने तयारी भएको छ । त्यसका लागि १० वटा तटस्थ रंगशाला छनोट गरिएको छ । प्रिमियर लिग बन्द रंगशालामा हुँदा...

न्यूजिल्याण्डका ब्याट्सम्यान टेल क्रिकेटर अफ द इयर घोषित

लण्डन, २० वैशाख । न्यूजिल्याण्डका ब्याट्सम्यान रस टेल क्रिकेटर अफ द इयर घोषित भएका छन् । आफ्नो करियरमा न्युजिल्याण्डको क्रिकेटर अफ द इयर उनी तेस्रो पटक बनेका हुन् । टिम साउदी टेस्ट प्लेयर अफ...

इग्ल्याण्डका पूर्व डिफेन्डर ट्रेभर चेरीको निधन

लण्डन, १८ वैशाख । इग्ल्याण्डको राष्ट्रिय फुटबल टिमका पूर्व डिफेन्डर ट्रेभर चेरीको निधन भएको छ । ७२ वर्षका चेरीले अकश्मात र अप्रत्याशित रुपमा निधन भएको उनको पूर्व क्लब लीड्स युनाइटेडले जनाएको छ । सन्...

फ्रान्सका शीर्ष दुई फुटबल लिगका बाँकी खेलहरु नहुने

लण्डन, १७ वैशाख । फ्रान्सका शीर्ष दुई फुटबल लिगमा यो सिजनका बाँकी खेलहरु नहुने भएका छन् । कोरोना भाइरस विरुद्धको लकडाउन तथा त्यसका लागि अपनाइएको सामाजिक दूरीका उपायका कारण खेल अहिले रोकिएको छ ।...

पाकिस्तानी क्रिकेट खेलाडी उमर अकमललाई तीन वर्ष प्रतिबन्ध

कराँची, १६ वैशाख । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले उमर अकमललाई तीन वर्षको प्रतिबन्ध लगाएको छ । उमर अकमल भ्रष्टाचारसम्बन्धी काममा संलग्न रहेको भन्दै पीसीबीले उनलाई तीन वर्षको प्रतिबन्ध लगाएको हो । सन् २००९...

लकडाउनकाे तनाव हटाउन बेलायतले इंग्लिस प्रिमियर लिग शुरू गर्ने

लण्डन, १५ वैशाख । बेलायती सरकारले कोरोना भाइरसका कारण मानसिक तनाव कम गर्नका लागि इंग्लिस प्रिमियर लिग चाँडो सुरु गर्ने बताएको छ । हाल कोरोनाका कारण लकडाउनमा रहेका जनताले प्रिमियर लिग सुरु भएमा मानसिक...

एन्फाले पायाे पाँच लाख डलर सहयाेग

काठमाडौं, १४ वैशाख । काेराेना भाइरसकाे संक्रमणबाट जुध्न विश्व फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पाँच लाख अमेरिकी डलर सहयोग गरेको छ । फिफाले एन्फासँगै विश्वभर फिफामा आबद्ध दुई सय...

बार्सिलोनाले क्याम्प नोउको नाम बेच्ने

लण्डन, १० वैशाख । बार्सिलोनाले क्याम्प नोउको नाम बेच्ने भएको छ । क्याम्प नोउको नामाकरण अधिकार बेचेर आएको रकम क्लबले कोरोना भाइरस (काेभिड १९) विरुद्धको लडाइँमा खर्च गर्ने जनाएको छ । बार्सिलोनाले पहिलो पटक...

आर्सनलका खेलाडी र प्रमुख प्रशिक्षककाे पारिश्रमिक कटौती

लण्डन, ९ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबल क्लब आर्सनलका खेलाडी र प्रमुख प्रशिक्षकले पारिश्रमिक कटौतिका लागि सहमति जनाएका छन् । कोरोना भाइरसको महामारीका कारण खेल रोकिँदै क्लबलाई परेको आर्थिक भारमा सहयोग गर्ने उद्देश्यले...
1 224 225 226 227 228 586