शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

खेलकुद

सिजनका बाँकी खेल नगरी लिग पूरा गर्ने निर्णय पुनर्विचार गर्न आग्रह

लण्डन, १३ जेठ । फ्रेन्च लिग वान फुटबल क्लब लियोनका अध्यक्षले कोरोना भाइरसको महामारीका कारण यो सिजनका बाँकी खेल पूरा नगरी लिग पूरा गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । महामारीका कारण रोकिएका...

जर्मन बुण्डेस लिगा फुटबलमा लेइप्जिगकाे जित

लण्डन, १२ जेठ । कोरोना भाइरसको महामारीपछि पुनः शुरू भएको एक मात्र प्रमुख लिग जर्मन बुण्डेस लिगा फुटबलका खेलहरू बन्द रंगशालामा नियमित रुपमा भइरहेका छन् । लिग अन्तर्गत आइतबार राति भएको खेलमा आरबी लेइप्जिगले...

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखकाे जित

लण्डन, ११ जेठ । जर्मन बुन्डेसलिगा फुटबलमा लिग लिडर बायर्न म्युनिखले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा बायर्नले फ्रांकफर्टलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । जितसँगै बायर्न म्युनिखले तालिकामा...

प्रिमियर लिग खेल्ने क्लबका ६ खेलाडीमा कोरोना संक्रमण

लण्डन, ७ जेठ । प्रिमियर लिग खेल्ने क्लबका ६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । आइतबार र सोमबार गरिएको तीन वटा क्लबको ७ सय ४८ जनाको परीक्षणमा ६ जनामा सङ्क्रमण देखिएको बीबीसीले जनाएको...

इंग्लिस प्रिमियर लिगका क्लबहरूद्वारा खेलाडीहरूको प्रशिक्षण शुरू

लण्डन, ६ जेठ । इंग्लिस प्रिमियर लिगका क्लबहरु सानो समूहमा खेलाडीहरुको प्रशिक्षण सुरु गर्नेमा सहमत भएका छन् । तर समूहमा रहने खेलाडीबिच सम्पर्क भने हुन पाउने छैन । सम्पर्क बिनै सामाजिक दूरी कायम गरी...

बायर्न म्युनिखले ४ अंकको अग्रता बनायाे

लण्डन, ५ जेठ । जर्मन बुन्डेस लिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले फेरि ४ अंकको अग्रता बनाएको छ । आइतबार राति बर्लिनलाई २–० गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानको बोरसिया डर्टमण्डसँग ४ अंकको दूरी...

कोरोनाका कारण रोकिएको जर्मन बुण्डेस लिगा फुटबल पुनः शुरू

लण्डन, ४ जेठ । कोरोना भाइरसको महामारीका कारण रोकिएको जर्मन बुण्डेस लिगा फुटबल पुनः सुरु भएको छ । झण्डै १० हप्ताको कोरोना ब्रेकपछि बुण्डेस लिगाका खेलहरु शनिबार रातिदेखि सुरु भएका हुन् । कोरोना भाइरसको...

इटालीले स्वीकृति दिए जुन १३ देखि लिगका बाँकी खेलहरू हुने

लण्डन, १ जेठ । कोरोना भाइरसको महामारीका कारण रोकिएको इटालियन सिरी ए फुटबलको यो सिजनका बाँकी खेलहरू आउँदो जुन १३ देखि सुरु गर्ने तयारी भएको छ । सरकारले स्वीकृति दिएमा जुन १३ देखि लिगका...

इंग्ल्याण्डका खेलहरू जुन १ सम्म शुरू नहुने

लण्डन, ३० वैशाख । इंग्ल्याण्डमा कोरोना भाइरसका कारण रोकिएका खेलहरु कम्तिमा आउँदो जुन १ सम्म सुरु नहुने भएका छन् । बेलायत सरकारले चाँडोमा जुन १ सम्म कुनै पनि व्यवसायिक खेल गतिविधिहरू बन्द रंगशालामा पनि...

स्पेनिस लिगाका खेल शुरू गर्ने तयारी भइरहेका बेला पाँच खेलाडीमा कोरोना

लण्डन, २९ वैशाख । कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको स्पेनिस लिगासहितका लिगमा यो सिजनका बाँकी खेलहरु सुरु गर्ने तयारी भइरहेका बेला पाँच खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । ला लिगाका शीर्ष दुई...

अमेरिकाका महिला फुटबल खेलाडीले मागे पुरुष सरहकाे पारिश्रमिक

लण्डन, २८ वैशाख । अमेरिकाको महिला फुटबल टोलीले पुरुष टोली सरह समान पारिश्रमिक पाउनु पर्ने दाबीसहितको मुद्दा पुनरावेदन गरेको छ । संघीय अदालतका न्यायाधीश ग्यारी क्लाउस्नरले गएको हप्ता सो मुद्दा खारेज गरेका थिए ।...

टोटनह्यामका खेलाडी सन हेङ मिनले पूरा गरे सैन्य तालिम

लण्डन, २७ वैशाख । इंग्लिस प्रिमियर लिग क्लब टोटनह्यामका खेलाडी सन हेङ–मिनले अनिर्वाय सैन्य तालिम पूरा गरेका छन् । दक्षिण कोरियामा सैन्य तालिम अनिर्वाय रहेको छ । सनले कोरोना भाइरसको महामारीका कारण लिग रोकिएका...
1 223 224 225 226 227 586