शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

खेलकुद

आईपीएलमा राजस्थानको कीर्तिमानी जित, किङ्स इलाभेन पन्जाब ४ विकेटले पराजित

काठमाडौं, १२ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जित हासिल गरेको छ । आइतबार राति यूएईको सारजहा मैदानमा भएको खेलमा राजस्थान रोयल्सले उत्कृष्ट खेल्दै लगातार दोस्रो जित हात पारेको हो...

अभ्यासमा फर्किए ब्याडमिन्टन खेलाडी

काठमाडौं, ११ असोज । नेपालका ब्याडमिन्टन लेलाडीहरु आइतबारदेखि अभ्यासमा फर्किएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा ब्याडमिन्टनको अभ्यास खेल थालिएको हो । लामो समयदेखि हुन नसकेको अभ्यासमा फर्किन पाएकोमा खेलाडीहरुले खुशी र...

आईपीएलमा दिल्ली क्यापिटल्सलाई लगातार दोस्रो

नयाँदिल्ली, १० असाेज । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गर्दै दिल्लीले लगातार दोस्रो जित निकालेको...

साेभियालाई हराउँदै बायर्न म्युनिखले जित्याे यूईएफए सुपर कप

लण्डन, ९ असाेज । यूईएफए सुपर कपको उपाधि साेभियालाई हराउँदै बायर्न म्युनिखले शानदार रूपमा जितेको छ । सेभियालाई अतिरिक्त समयमा २-१ गाेलले हराउँदै बायर्नले सात वर्षपछि यो प्रतियोगिताको उपाधिमा कब्जा गरेकाे हाे । साेभिया...

मुम्बई इन्डियन्सद्वारा आईपीएल क्रिकेटमा पहिलो जित दर्ता

नयाँदिल्ली, ८ असाेज । मुम्बई इन्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्दै मुम्बईले पहिलो...

लुइस सुवारेजले बार्सिलोना छाड्ने

लण्डन, ७ असाेज । लुइस सुवारेजले बार्सिलोना छाड्ने भएका छन् । उनी बार्सिलाेनाकाे प्रतिद्वन्द्वी क्लब एथ्लेटिको म्याड्रिड जाने भएका हुन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नपरेपछि सुवारेज क्लब छाड्न बाध्य बनेका हुन् ।...

आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोरकाे विजयी सुरुवात

नयाँदिल्ली, ६ असाेज । भारतका विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । १३ औँ संस्करणको आइपिएल अन्तर्गत सोमबार राति भएको आफ्नो पहिलो खेलमा बैंग्लोरले सनराइजर्स...

आईपीएलमा दिल्लीद्वारा पञ्जाब पराजित

नयाँदिल्ली, ५ असाेज । आईपीएलकाे आइतबारकाे खेलमा दिल्लीद्वारा पञ्जाब पराजित भएको छ। इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्सले किंग्स एलेभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको हो। युएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा निर्धारित २० ओभरमा दुवै...

आइपीएल टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सकाे विजयी सुरुवात

नयाँदिल्ली, ४ असाेज । १३ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक उपविजेता चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ। शनिबार राति युएईको अबुधाबीमा भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इण्यिन्सलाई ५...

फिफाकाे वरीयतामा नेपाल कुन सस्थानमा ?

काठमाडौं, २ असाेज । विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आज जारी नयाँ वरियतामा नेपाल १७०औँ स्थानमा यथावत रहेको हो ।...

अयोग्य घोषित भएका नोभाक जोकोविच मैदान फर्किए

न्युयाेर्क, १ असाेज । युएस ओपन टेनिसमा भुलबस खेल पदाधिकारीलाई बलले हिर्काएपछि अयोग्य घोषित भएका नोभाक जोकोविच मैदान फर्किएका छन् । सो घटनापछिको पहिलो खेलमा जित निकाल्दै ३३ वर्षे जोकोविच इटालियन ओपन टेनिसको दोस्रो...

आर्सनलका कप्तान एमरिकसँग तीन वर्षको नयाँ सम्झौता

लण्डन, ३१ भदाै । इंग्लिस क्लब आर्सनलका कप्तान पिएर एमरिकले क्लबसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन् । ३१ वर्षका स्ट्राइकर एमरिक सन् २०१८ को जनवरीमा आर्सनलमा अनुबन्धित भएको थिए । उनले सन् २०१८–१९...
1 214 215 216 217 218 587