२८ आश्विन २०८३, बुधबार

साफ महिला च्याम्पियनसिप: पहिलो खेलमा भुटानविरुद्ध नेपाल ४ गोलले विजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल भुटानविरुद्ध ४ ० गोलले विजयी बनेको छ ।

खेलमा नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेताले २ २ गरेका थिए । पहिलो हाफमा १ गोलले अग्रता लिएको नेपालले दोस्रो हाफमा थप ३ गोल थपेको हो ।