शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

खेलकुद

किङ्स इलाभेन पन्जाबसँग रोयल च्यालेन्जर्स बैंगलोर पराजित

काठमाडौं, ३० असोज । जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले दोस्रो जित निकालेको छ । युएईको सारजाह क्रिकेट स्टेडियममा बिहीबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित...

राजस्थानलाई हराउँदै दिल्ली क्यापिटल्स फेरि उक्लियो शीर्ष स्थानमा

काठमाडौं, २९ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । सो खेलमा दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१...

विश्वकप छनोट खेलमा अर्जेन्टिनाको सानदार जित

काठमाडौं, २८ असोज । गए राति फिफा विश्वकप छनोट अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले अर्को जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा अर्जेन्टिनाले बोलिभियालाई २–१ गोलले पराजित गरेको हो । विश्वकप छनोटमा अर्जेन्टिनाको...

आईपीएल क्रिकेट : हैदराबादलाई पाँचौं हार, चेन्नइलाई तेस्रो जित

काठमाडों, २८ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबाले पाँचौं हार बेहोरेको छ । यूएईमा मंगलबार राति भएको खेलमा चेन्नइसँग हैदरावाद २० रनले पराजित भयो । टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेइले निर्धारित...

कोलकातालाई हराउँदै तेस्रो स्थानमा उक्लियो बैंलोर

काठमाडौं, २७ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेञ्जर्स बैंलोरले पाँचौं जित निकाल्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा कोलकातालाई ८२ रनले पराजित गरेपछि बेंलोर लिगको तेस्रो...

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स ५ विकेटले पराजित

काठमाडौं, २६ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को पछिल्लो प्रतियोगितामा दिल्ली क्यापिटल्स ५ विकेटले पराजित भएको छ । आइतबार राति भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सलाई साविक विजेता...

चेन्नईलाई ३७ रनले पराजित गरेपछि आईपीएलमा बैंलोरको चौथो जित

काठमाडौं, २५ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंलोरले चौथो जित निकालेको छ । शनिबार राति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले पराजित गर्दै बैंलोरले जारी प्रतियोगितामा चौथो जित निकालेको...

राजस्थानलाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा उक्लियो

काठमाडौं, २४ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति सारजाह क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ४६ रनले हराएको हो । टस हारेर ब्याटिङको...

हैदराबादले पन्जाबलाई ६९ रनले हरायो

काठमाडौं, २३ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले किङ्स इलाभेन पन्जाबलाई हराएको छ । बिहीबार राति भएको खेलमा हैदराबादले पन्जाबलाई ६९ रनले पराजित गरेको हो । यूएईकाे अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले...

कर्मचारीमा कोरोना देखिएपछि एन्फाको कार्यालय ३ दिनका लागि बन्द

काठमाडौं, २२ असोज । अखिल नेपाल फुटबल सङ्घ एन्फाको कार्यालय ३ दिनका लागि बन्द गरिएको छ । केही कर्मचारीमा कोरोना पुष्टि भएपछि ललितपुरको सातदोबाटोस्थित कार्यालय आज बिहीबारदेखि ३ दिनका लागि बन्द गरिएको एन्फाले जनाएको...

आईपीएल क्रिकेटमा चेन्नई चौथो पटक पराजित

काठमाडौं, २२ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किङ्ग्स चौथो पटक पनि पराजित भएको छ । यूएईमा बुधबार राति भएको प्रतिस्पर्धामा कोलकाता नाइट राइडर्सले चेन्नइलाई १० रनले हराएको हो । यो जितसँगै...

आईपीएल क्रिकेट : राजस्थान रोयल्स ५७ रनले पराजित, मुम्बई शीर्ष स्थानमा

काठमाडौं, २१ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्स शीर्ष स्थानमा पुगेको छ । यूएईमा जारी उक्त प्रतियोगितामा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा पुगेको हो । शेख जायद...
1 212 213 214 215 216 587