शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

खेलकुद

इटालियन सिरि ‘ए’ फुटबलमा युभेन्टसको जित, उदिनजे पराजित

लण्डन, २० पुस । युभेन्टसले इटालियन सिरि ए फुटबलमा जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्टसले उदिनेजेलाई ४–१ गोलअन्तरले पराजित गरेको हो। घरेलु टिम युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा फेडेरिको...

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि प्रदेश १ लाई

काठमाडौं, १९ पुस । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि पहिलो पटक प्रदेश नम्बर १ ले हात पारेको छ । दाङको लमहीमा भएको फाइलन खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ६ रनले हराउँदै प्रदेश...

सुदूरपश्चिमलाई हराउँदै प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनमा पुग्यो एपीएफ

काठमाडौं, १८ पुस । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा विभागीय क्लब एपीएफ पुगेको छ । शनिबार दाङको लमहीमा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै विभागीय क्लब एपीएफले फाइनल यात्रा तय गरेको...

सन्दीपले बिगबासमा शनिबार पहिलो खेल खेल्ने

काठमाडौं, १७ पुस । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा यस सिजनको पहिलो खेल शनिबार खेल्ने भएका छन् । चौध दिनको क्वारेन्टाइन सकिएपछि उनले पहिलो खेल आफ्नै पुरानो क्लब मेलबर्न...

म्यानचेस्टर युनाइटेडका एडिन्सन काभानीमाथि तीन खेलको प्रतिबन्ध

लण्डन, १७ पुस । म्यानचेस्टर युनाइटेडका एडिन्सन काभानीमाथि तीन खेलको प्रतिबन्ध लागेको छ। केही अवस्थामा अपमानजनक अर्थ लाग्ने स्पेनिस ‘फ्रेज’ सामाजिक सञ्जालमा पोस्ट गरेका कारण उनीमाथि तीन खेलको प्रतिबन्ध लागेको हो । उनले एक...

ला लिगाको शीर्षस्थानमा एथ्लेटिको मड्रिड, गेटाफे पराजित

लण्डन, १६ पुस । एथ्लेटिको मड्रिडले यस वर्ष ला लिगाको शीर्ष स्थानमा रहेर टुंग्याएको छ । बुधबार राति वाण्डा मेट्रोपोलिटनमा भएको खेलमा एथ्लेटिको मड्रिडले गेटाफेलाई १–० ले पराजित गरेर शीर्ष स्थानमा कायम भएको हो...

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

लण्डन, १५ पुस । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी दोस्रो स्थानमा पुगेको छ । वुल्भ्स ह्याम्टन वान्डरसनलाई १(० गोलले हराउँदै म्यानचेस्टर दोस्रो स्थानमा पुगेको हो । म्यानचेस्टरका लागि खेलको अतिरिक्त समयमा मार्कस रासफोर्डले...

इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र चेल्सी बराबरीमा रोकिए

लण्डन, १४ पुस । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गतका खेलमा लेस्टर सिटी र चेल्सी बराबरीमा रोकिएर शीर्ष स्थानको होडलाई कडा बनाउने मौका गुमाएका छन् । सोमबार राति अवे मैदानमा भएको खेलमा लेस्टर सिटी क्रिष्टल प्यालेससँग...

वेष्ट ब्रोमसँग लिभरपुल बराबरीमा रोकियो

लण्डन, १३ पुस । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल वेष्ट ब्रोमसँग बराबरीमा रोकिएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा शीर्ष स्थानको लिभरपुल रेलिगेसन क्षेत्रमा रहेको वेष्ट ब्रोमसँग एकरएक गोलको बराबरीमा रोकिएको हो...

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलसँग चेल्सी पराजित

लण्डन, १२ पुस । आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा कमजोर प्रदर्शन गर्दै आएको आर्सनलले चेल्सीलाई भने ३–१ गोलले स्तब्ध पारेको छ । प्रिमियर लिगमा आर्सनलले खराब...

आर्मीलाई एएफसीको लाइसेन्स प्राप्त, एपीएफ पनि प्रक्रियामा

काठमाडौं, ११ पुस । नेपाल आर्मीको विभागीय टिम आर्मीले एएफसीको क्लब लाईसेन्स पाएको छ । लाईसेन्स प्राप्तिका लागि आवश्यक मापदण्ड पूरा गरेसंगै विभागीय टिमले एएफसीको क्लब लाईसेन्स पाएको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिएका...

पेरिस सेन्ट जर्मेनका प्रशिक्षक थोमस टुचेल बर्खास्त

लण्डन, १० पुस । पेरिस सेन्ट जर्मेन (पीएसजी)का प्रशिक्षक थोमस टुचेल बर्खास्त भएका छन् । क्लबका निर्देशक लियोनार्दोले प्रशिक्षक टुचेललाई बर्खास्त गरेका हुन् । पीएसजीलाई लगातार दुई पटक लिग जिताएका टुचेल र क्लबका निर्देशक...
1 210 211 212 213 214 592