शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

खेलकुद

काेलकातासँग राजस्थान पराजित, अन्तिम चारकाे सम्भावना कायमै

नयाँदिल्ली, १७ कात्तिक । आइपिएल २०२० को प्लेअफमा पुग्ने कोलकता नाइटराइडर्सले सम्भावना जीवितै राखेको छ । आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ६० रनले पराजित गर्दै कोलकताले अन्तिम चारमा रहने सम्भावना कायमै राखेको हो...

आईपीएलमा सनराइजर्स हैदराबादसँग रोयल च्यालेन्जर्स पराजित

नयाँदिल्ली, १६ कात्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ५ विकेटले हराएको छ । यूएईको सारजाहमा बेङ्ग्लोरले दिएको १ सय २१ रनको लक्ष्य हैदराबादले १४ ओभर १ बलमा मात्र...

राजस्थानद्वारा पञ्जाब ७ विकेटले पराजित

काठमाडौं, १५ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले किङ्ग्स इलाभेन पञ्जाबलाई पराजित गरेको छ । यूएईको शेख जायद क्रिकेट मैदानमा शुक्रबार राति भएको खेलमा राजस्थानले पञ्जाबलाई ७...

आईपीएल क्रिकेट : मुम्बइ बन्यो प्ले अफमा पुग्ने पहिलो टीम

काठमाडौं, १४ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स प्ले अफमा पुग्ने पहिलो टिम बनेको छ । यूएईमा बिहीबार राति भएको खेलमा चेन्नई सुपर किङ्ग्सले कोलकता...

सेभियाद्वारा १–० गोलअन्तरले रेनेस पराजित

काठमाडौं, १३ कात्तिक । स्पेनिल ला लिगा क्लब सेभियाद्वारा १–० गोलअन्तरले रेनेस पराजित भएको छ । च्याम्पियन्स लिगको समूह ‘ई’अन्तर्गत गए राति घरेलु मैदानमा भएको खेलमा सेभियाले रेनेसलाई १–० को साँघुरो अन्तरमा पराजित गरेको...

आईपीएल क्रिकेट : मुम्बई इन्डियन्सद्वारा बेङ्ग्लोर ५ विकेटले पराजित

काठमाडौं, १३ कात्तिक । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा मुम्बई इन्डियन्स विजयी भएको छ । बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ५ विकेटले पराजित गरेको मुम्बई प्ले अफ नजिक पुगेको छ ।...

अमेरिकामा नेपाली महिला घोडे पोलो खेलाडी केमिका भण्डारीको नेपाली टोली विजयी

-विजय थापा डिसी, ८ कात्तिक । अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएकी नेपाली मूलकी घोडे तथा हात्ती पोलो एक मात्र नेपाली महिला खेलाडी केमिका भण्डारीको नेपाली टोलीलाई सफलता मिलेको छ । गत अक्टोबर १८ आइतबारका...

युरोपा लिगमा टोटनह्यामको विजयी सुरुवात

काठमाडौं, ७ कात्तिक । टोटनह्यामले शानदार जितसहित युरोपा लिग फुटबलको यात्रा सुरु गरेको छ । समूह जे अन्तर्गत बिहीबार राति भएको खेलमा टोटनह्यामले एलएएसकेलाई ३-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा...

च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिखकाे प्रभावशाली सुरुवात

लण्डन, ६ कात्तिक । जर्मन क्लब बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनमा शानदार जितसहित प्रभावशाली सुरुवात गरेको छ । उसले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई ४–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको...

किंग्स-११ पञ्जावले शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई झट्का दियाे

नयाँदिल्ली, ५ कात्तिक । आइपिएलमा शीर्ष स्थानको दिल्ली क्यापिटल्समाथि किंग्स-११ पञ्जावले ५ विकेटको जित हात पारेको छ । मंगलबार दुबईमा भएको खेलमा दिल्लीले दिएको १६५ रनको लक्ष्य पञ्जावले १९ ओभरमा ५ विकेटको क्षतिमा पार...

इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्ससँग लीड्स युनाइटेड पराजित

लण्डन, ४ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा वुल्भ्स विजयी भएको छ । अवे मैदानमा भएको खेलमा वुल्भ्सले लीड्स युनाइटेडलाई १–० ले पराजित गरेको हो । वुल्भ्सका लागि राउल जिमिनेजले...

आइपिएलमा पञ्जाबसँग मुम्बइ पराजित

नयाँदिल्ली, ३ कात्तिक । आइपिएल क्रिकेट खेलमा पञ्जाबले मुम्बइलाई हराएको छ । इण्डियन प्रिमियर लिग अन्तरगतको उक्त आइपीएलको डबल सुपर ओभरमा किंग्स इलेभेन पञ्जाबले मुम्बइलाई हराएको हो । मुम्बईले दिएको १७७ रनको चुनौती लिएको...
1 211 212 213 214 215 587