शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

खेलकुद

एथ्लेटिक बिल्वाओले स्पेनिस सुपर कपको फाइनल प्रवेश

लण्डन, २ माघ । एथ्लेटिक बिल्वाओले स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको हो । बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्वाओले रियललाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । यो सँगै साविकको...

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लियो

लण्डन, १ माघ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा ब्राइटनलाई एक शून्य गोल अन्तरले हराउँदै म्यानचेस्टर सिटी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।...

म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

लण्डन, २९ पुस । बर्नलीलाई १–० गोल अन्तरले हराउँदै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति बर्नलीको मैदानमा भएको खेलमा युनाइटेडका पाउल पोग्बाले ७१ औं मिनेटमा गरेको गोल...

एनसेल बाह्रखरी गल्फ माघ २४ गते पोखरामा हुने

काठमाडौँ, २८ पुस । नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पुर्याउने उद्देश्यअनुरुप नियमित रुपमा सञ्चालन हुँदै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण यसवर्ष पोखरामा आयोजना गरिने भएको छ । एनसेलसँगको विशेष सहकार्यमा माघ २३ देखि...

एफ ‘ए’ कपमा म्यानचेस्टर युनाइटेड र लिभरपुलबीच खेल हुने

लण्डन, २८ पुस । इंग्लिस प्रिमियर लिगका दुई क्लबबीच एफ ए कप फुटबलको चौथो चरणमै भेट हुने भएको छ । एफए कपको सार्वजनिक ड्र अनुसार जनवरीको अन्त्यमा म्यानचेस्टर युनाइटेड र लिभरपुलबीच खेल हुने तय...

युभेन्टस इटालियन सिरी ए फुटबलको चौथो स्थानमा फर्कियो

लण्डन, २७ पुस । युभेन्टस इटालियन सिरी ए फुटबलको चौथो स्थानमा फर्किएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टसले सासुओलोलाई ३–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितमा...

इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानको आकर्षक जित

लण्डन, २६ पुस । इटालियन सिरी ‘ए’ फुटबलअन्तर्गत भएको खेलमा एसी मिलान विजयी भएको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा एसी मिलानले तोरिनोलाई २–० ले पराजित गरेको हो । एसी मिलानका लागि...

जर्मन बुण्डेसलिगा फुटबलमा बार्यन म्युनिख पराजित

लण्डन, २५ पुस । जर्मन बुण्डेसलिगा फुटबलमा बार्यन म्युनिख पराजित भएको छ । शुक्रबार राति भएको खेलमा बार्यन म्युनिख बोरुसिया मोन्चेङ्गग्लाडवाचसँग् ३–२ ले पराजित गरेको हो । बार्यनका लागि २० औँ मिनेटमा रोबार्ट लेवान्डोस्की...

सेक्स टेप प्रकरणमा फुटबल खेलाडीले मुद्धा खेप्नुपर्ने

लण्डन, २४ पुस । माथेयु भालबुएना सेक्स टेप प्रकरणमा रियल म्याड्रिडका स्टार करिम बेन्जेमाले अदालतमा मुद्दा खेप्नुपर्ने भएको छ । बेन्जेमामाथि पाँच वर्षअघि फ्रान्सका समकक्षी भाल्बुएनाको सेक्स टेप लिएर ब्ल्याकमेलिङ गर्दै पैसा असुल्न खोजेको...

सिन्धुपाल्चोकमा फुटबल प्रतियोगिता शुरु, मेलम्चीको पोल्टामा उद्घाटन खेल

पलाती, २३ पुस । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ४ पलातीमा जिल्ला व्यापी ‘कोमल माया–खड्ग बस्नेत स्मृति कप फुटबल’ प्रतियोगिता शुरु भएको छ । बुधबारदेखि अंगेरीपाखा खेल मैदानमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको नेपाली कांग्रेसका...

टोटनह्याम इएफएल कप फुटबलको फाइनलमा प्रवेश

लण्डन, २२ पुस । जोसे मोरिन्होको टिम टोटनह्याम लिग कप (इएफएल) अर्थात काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलमा टोटनह्यामले ब्रेन्टफोर्डलाई २–० ले पराजित गरेर उपाधि नजिक पुगेको हो...

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनसँग लिभरपुल पराजित

लण्डन, २१ पुस । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल साउथह्याम्पटनसँग पराजित भएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा साउथह्याम्पटनले लिभरपुललाई १–० गोल अन्तरले पराजित गरेको छ । साउथह्याम्टनको जितमा ड्यानि इन्ग्स्ले...
1 209 210 211 212 213 592